Ad Area
प्रदेश

दाङ क्षेत्र नं. २ (१) मा नेपाली कांग्रेसका खनाल विजयी

घोराही, ७ मंसिर । दाङको निर्वाचन क्षेत्र नं. २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस लुम्विनी प्रदेशका उपसभापति समेत रहनुभएका गठबन्धनका साझा उम्मेद्वार

मंसिर ७, २०७९

दाङमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै,पछिपछि एमाले उम्मेदवाहरु

घोराही,७ मंसिर । दाङमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रहरूमा बुधवार विहान ६ बजेसम्मको मत परिणाम अनुसार गठबन्धनका उम्मेदवारले अग्रता लिइरहनुभएको छ भने नेकपा एमालेका

मंसिर ७, २०७९

दाङ क्षेत्र नं. ३ मा मतगणना सुरु

घोराही, ३ मंसिर । दाङको क्षेत्र नं. ३ मा मतगणना सुरु भएको छ । राजनीतिक दलहरुको सर्वदलिय बैठकको आधारमा क्षेत्र नं. ३ मा १०ः३० बजेदेखि मतगणनाको काम सुरु हुने भनिएपनि

मंसिर ५, २०७९

दाङमा ६० प्रतिशत मत खस्यो, मतगणना भोली हुने

घोराही, ४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दाङमा ६० प्रतिशत मत खसेको छ । ४ लाख १४ हजार ९ सय ५६ मतदाता रहेको दाङ जिल्लामा ६० दशमलव ३७

मंसिर ४, २०७९

आमनिर्वाचन आज

काठमाडौँ, ४ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन मङ्सिर ४ गते आइतबार हुँदै छ । संविधान जारी भएपछि दुवै सभाका लागि हुन लागेको यो पहिलो आवधिक निर्वाचन

मंसिर ३, २०७९

महिलाले धानेका मतदान केन्द्र

दाङ, ३ मंसिर । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूको निर्वाचनका लागि दाङको चार मतदानस्थलमा महिलाहरूले नेतृत्व लिएका छन् । ती केन्द्रमा मतदान अधिकृत, साहयक मतदान अधिकृत, सहायक कर्मचारी,

मंसिर ३, २०७९

आम निर्वाचन–२०७९, धमाधम मतदान बुथ निर्माण

दाङ, ३ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाका १ सय ५३ मतदान स्थलमा रहेका ४ सय ६५ वटै मतदान केन्द्रमा पुगेका कर्मचारी

मंसिर ३, २०७९

निर्वाचनका लागि कार्यस्थल खट्दै कर्मचारीहरु

घोराही,३० कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दाङमा कर्मचारीहरु परिचालन हुन थालेका छन् । प्रदेश निर्वाचन कार्यालय दाङले निर्वाचनका लागि कर्मचारीहरुलाई नियुक्तपत्रसँगै मतदानका लागि आवश्यक

कार्तिक ३०, २०७९

‘भोट हाल्ने मतदाताको अधिकार’

दाङ, ३० कार्तिक । निर्वाचनको अवधिमा आचारसंहिता पालनाको अवस्था निर्वाचन सुरक्षाको अवस्थाका बारेमा छलफल गरिएको छ । छलफलमा राष्ट्रिय मानवअधिकार आयोग सदस्य मनोज दुवाडले निर्वाचन गराउनु मात्रै नभइ सबै मतदाताले

कार्तिक ३०, २०७९

आम निर्वाचन : मंसिर १ गतेदेखि ३ गतेसम्म रातको समयमा सवारीसाधन सञ्चालनमा रोक

दाङ, २९ कार्तिक । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवाका सवारीसाधन बाहेकका सवारीसाधनहरुलाई रातको समयमा चल्न रोक लगाएको छ

कार्तिक २८, २०७९

Next Page