Ad Area
प्रदेश

गल्ती सच्याउँछौं, अबको चुनावमा माओवादीलाई बहुमत दिनुहोस् : प्रचण्ड

दाङ,११ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिन आग्रह गरेका छन्। तुलसीपुर नगर कमिटीले शुक्रबार गरेको तेस्रो नगर अधिवेशन उद्घाटन

माघ ११, २०८१

दक्ष प्रशिक्षक उत्पादन गर्न घाेराहीमा एन्फा कम्युनिटी कोचिङ कोर्स शुरु

घोराही, १० माघ । दाङको घोराहीमा चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्स शुरु भएको छ । प्रशिक्षणमा दाङसहित विभिन्न जिल्लाबाट ४० जनाको सहभागीता रहेको छ । घोराही उपमहानगरपालिका अन्तरगत रहेको

माघ १०, २०८१

महायज्ञका लागि सरोकारवालाहरुसँगको छलफल

दाङ, ९ माघ । सडक मानवहरुकोलागि सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा यही माघ १७ गतेदेखी घोराहीमा हुने महायज्ञका विषयमा सरोकावालाहरुसँगको छलफललाई तीव्र बनाईएको छ । सडक मानव तथा

माघ ९, २०८१

लुम्बिनी प्रदेशका सय पर्यटकीय गन्तव्य

दाङ, ९ माघ । प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा उल्लेख गरेको लुम्बिनी प्रदेश सरकारले प्रदेशमा एक सय पर्यटकीय गन्तव्य तय गरेको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले प्रदेशका

माघ ९, २०८१

दाङमा यो वर्ष ६७ घाट नदीजन्य पदार्थ उत्खनन गर्न सिफारिस

छबि पुरी घोराही, ८ माघ । यो वर्ष दाङका १० वटै स्थानीय पालिका मातहत रहेको नदीजन्य पदार्थ उत्खननका लागि ६७ घाट सिफारिस गरिएको छ । चालु आर्थिक वर्ष २०८१–०८२ का

माघ ८, २०८१

विवाहको उमेरहद २० वर्ष यथावत राख्न माग

घोराही, ७ माघ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको उमेरहद १८ वर्षमा झार्न दिएको सुझावको विभिन्न संघसंस्था तथा अधिकारकर्मीले विरोध जनाएका छन् ।

माघ ७, २०८१

सुशासनको अनुभूति दिलाउन नागरिक समाजको ध्यानाकर्षण

घोराही, ७ माघ । नागरिक समाजले दाङले प्रतिनिधि सभाको हिउँदे अधिवेशन नबसाली सरकारले अध्यादेशमार्फत काम गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । समाजका सचिव नारायणप्रसाद श्रेष्ठको अध्यक्षतामा सोमबार घोराहीमा

माघ ७, २०८१

टाइमकार्ड पालना नगर्ने सय बढी सवारीसाधन कारबाहीमा

दाङ, ७ माघ । दाङमा १५ दिनको अवधिमा टाइमकार्ड पालना नगर्ने एक सय बढी सवारीसाधन कारबाहीमा परेका छन् । देउखुरीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुबाङ सडकखण्डमा पर्ने नर्ती–भालुबाङ सडकखण्डमा टाइमकार्ड पालना

माघ ७, २०८१

६ महिनामा लुम्बिनीको बजेट खर्च १९ प्रतिशत मात्रै

छवि पुरी घोराही, ६ माघ । लुम्बिनी प्रदेश सरकारको बजेट खर्च निराशाजनक देखिएको छ । चालु आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजित कुल बजेट मध्ये ६ महिना बित्दा १९ प्रतिशत

माघ ६, २०८१

घोराहीमा पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेला, ९० प्रतिशात तयारी पूरा

भ्युमान पुन घोराही,३ माघ । घोराहीमा सञ्चालन हुन थालेको ‘प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला’को ९० प्रतिशत तयारी पूरा भएको छ । नेपाल मगर संघ घोराही नगरको आयोजनामा माघ

माघ ३, २०८१

Next Page