Ad Area

Posts by समानान्तर:

अनेम संघ दाङद्वारा सिँचाई मन्त्री चौधरीलाई सम्मान

घोराही, २२ साउन । अखिल नेपाल महिला संघ दाङ जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक बधाई तथा शुभकामना कार्यक्रम दाङको घोराहीमा सम्पन्न भएको छ । अखिल नेपाल महिला संघका अध्यक्ष लक्ष्मी

साउन २२, २०८१

बाढीपहिरो र आगलागी पीडितले अस्थायी आवास बनाउन ५० हजार पाउने

काठमाडौं,२२ साउन । सरकारले प्राकृतिक विपद्मा घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन कार्यकारी समितिको सोमबारको बैठकले बाढी, पहिरो र आगलागीमा घर

साउन २२, २०८१

मिश्रमाथि अखिल क्रान्तिकारीका अध्यक्ष पौडेलद्वारा धारिलो हतियार प्रहार, नेविसंघद्वारा कडा कारवाहीको माग

घोराही, २१ साउन । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस बिजौरीमा नेपाल विद्यार्थी संघका उपसभापति शिवम मिश्रमाथि धारिलो हरियार प्रहार भएको छ । सोमवार केन्द्रीय आयुर्वेद क्याम्पसको हाताभित्रै पठनपाठन भैरहेको

साउन २१, २०८१

घोराहीमा आँखा उपचार केन्द्र सञ्चालन

तुलसीपुर, २१ साउन । दाङको घोराहीमा आँखा उपचार सेवा सुरु भएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज, राप्ती आँखा अस्पतालद्धारा सञ्चालित घोराही आँखा उपचार केन्द्रले

साउन २१, २०८१

प्रकाश बिसीको तीज गीत ‘भर हुँदैन भदौरे पानी’को सार्बजनिक

दाङ,२१ साउन । परदेशी लोक तथा दोहोरी गायक प्रकाश बिसीको स्वरमा रहेको `भर हुदैन भदौरे पानीको´ बोलको टिपिकल तीज गीत सार्बजनिक भएको छ । भूगोलीक हिसाबले निकै दुर्गम मान्निने दाङ

साउन २१, २०८१

दाङमा जीप दुर्घटना, एक जनाको मृत्यु

घोराही, २० साउन । दाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुरदेखि सल्यानको पिङखोला जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आइतवार साँझ साँढे ६

साउन २०, २०८१

नेपाल तरुण दल दाङ क्षेत्र नं १ ले बृहत तरुण प्रशिक्षण गर्ने

दुखहरण यादव लमही,२० साउन। नेपाल तरुण दल दाङ क्षेत्र नं १ को क्षेत्रीय बैठकले बृहत तरुण प्रशिक्षण गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको छ । नेपाल तरुण दल दाङ क्षेत्र

साउन २०, २०८१

कीर्तिपुरको दर्शन सहकारीका अध्यक्षको घरमा संघर्ष समितिका संयोजकबाटै आगजनीको प्रयास

काठमाडौं,२० साउन । कीर्तिपुर नगरपालिका नगाउँस्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश दर्शनधारीको निवासमा बचत फिर्ता संघर्ष समितिका संयोजकले आगजनिको प्रयास गरेका छन् । दर्शन सहकारीका अध्यक्ष दर्शनधारीको

साउन २०, २०८१

युनिटी डोजाङ बन्यो घोराही नगर स्कुल स्तरीय हाप्किडोकाे च्याम्पियन

घोराही, २० साउन । दाङको घोराहीमा सम्पन्न घोराही नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिपमा २०८१ मा युनिटी डोजाङ प्रथम भएको छ । घोराही नगर हाप्किडो संघको आयोजना तथा दाङ जिल्ला हाप्किडो

साउन २०, २०८१

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आफन्तद्वारा सडक अवरुद्ध

घोराही,२० साउन । दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० सौरीकुलामा शनिबार साँझ भएको दुर्घटनामा घोराही उपमहानगरपालिका–९ मछाही निवासी ३९ बर्षीय कुलबहादुर बस्नेतको

साउन २०, २०८१