Ad Area

Posts by Chhabi:

दाता खोज्दै मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र

घोराही, ५ भदौ । आध्यात्मिक, शैक्षिक र पर्यटकीय केन्द्र बनाउने उद्देश्यसहित २०७६ मंसिर २१ गते लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले भव्यरुपमा घोराही १५ स्थित ब्रह्मकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रको

भदौ ५, २०७९

भेट्न बोलाएर अपहरण गरी फिरौती माग्ने ६ जना पक्राउ

घोराही, २ भदौ । समाजमा अहिले अकल्पनीय अपराधका घटना बढ्दै गएको छ । आफन्त, चिनजानबाट तथा अपरिचित व्यक्तिबाट दिनानुदिन विभिन्न शैलीका घटना हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । दाङमा

भदौ २, २०७९

दाङका ७७ प्रतिशत उम्मेदवारले चुनाव खर्च बुझाएनन्, नबुझाउनेमा कांग्रेस उम्मेदवार धेरै

घोराही, १ भदौ । दाङमा गत बैशाख ३० गतेको स्थानीय निर्वाचनमा राजनीतिक दलबाट सिफारिस भई उम्मेदवार बनेकामध्ये अधिकांश उम्मेदवारले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छैनन् । निर्वाचन आयोगले पटक–पटक ताकेता

भदौ १, २०७९

१० अर्वको ऐतिहासिक ‘राप्ती कोरिडोर’को मन्त्री चौधरीद्वारा शिलान्यास

भालुवाङ, ३० साउन । नेपाल सरकारका शहरी विकास मन्त्री मेटमणि चौधरीले राप्ती नदी सभ्यतामा आधारित राप्ती कोरिडोरको शिलान्यास गर्नुभएको छ । एशियाली विकास बैंकको करिव १० अर्वको लगानीमा निर्माण हुने

साउन ३०, २०७९

अन्तर्राष्ट्रिय युवा दिवस– ‘युवाको जोशमा अग्रजको अनुभव मिसाऔँ, समाजले गति लिन्छ’

घोराही, २७ साउन । युवा पुस्ताको अध्ययन र उत्साह तथा अग्रजहरुको अनुभव र सीपलाई समायोजन गरेर अघि बढेमात्रै अबको समाज समृद्ध बन्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अन्तर्राष्ट्रिय

साउन २७, २०७९

हापुर खोलाको बितण्डा, सडक र खेत कटानपछि अस्पाराका स्थानीय त्रसित

घोराही, २७ साउन । हापुर खोलामा आएको बाढीले बाटोसहित खेत बगाउँदा स्थानीयलाई आउजाउ गर्न निकै समस्या भएको छ । गत शनिबार राति परेको वर्षाका कारण आएको बाढीले भर्खरै रोपेको धानबालीसहित

साउन २७, २०७९

तिर्साङका ४ जना बालबालिकाले पाए ‘नयाँ जीवन’, उद्धार गरी सुर्खेत पठाईयो

घोराही, २३ साउन । आमाबुवा गुमाएर बेसाहारा बनेका घोराही उपमहानगरपालिका वडा नम्बर १९ तिर्साङका ४ जना बालबालिकाको उद्धार गरिएको छ । सुर्खेतस्थित बाल ग्राम एसओएससँगको समन्वयमा सोमबार ती बालबालिकालाई त्यहीँ

साउन २३, २०७९

दाङका ६ पालिकाको १६ मतदान स्थल अन्यत्र सारियो

घोराही, २१ साउन । सरकारले संघीय र प्रदेशको निर्वाचन मिति तोकिएपछि दाङमा यसको आन्तरिक तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय जिल्लास्थित राजनीतिक दल, दाङका १० वटै पालिका प्रमुख

साउन २१, २०७९

जिससकाे सार्थक प्रयास- दाङमा पहिलो पटक अन्तरपालिका स्तरीय समन्वयात्मक बैठक थालनी

घोराही, १९ साउन । दाङका १० वटै पालिकाहरु बिच पहिलो पटक घुम्ती समन्वयात्मक बैठक थालनी गरिएको छ । जिल्ला समन्वय समिति दाङको आयोजनामा सबै पालिकाका जनप्रतिनिधिहरुसँग अनुभव आदानप्रदानसहित समन्वयात्मक बैठक

साउन १९, २०७९

दाङमा स्वास्थ्य बीमा कार्यक्रममा नागरिककाे पहुँच निकै कम

घोराही, १९ साउन। दाङमा स्वास्थ्य बिमा कार्यक्रममा नागरिककाे सहभागीता निकै कम देखिएको छ । जिल्लामा हालसम्म करीव २३ हजार व्यक्तिले मात्रै स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बिमा बोर्ड, दाङका

साउन १९, २०७९