Ad Area

Posts by Chhabi:

क्लोज क्याम्पमा जीवन शिक्षा लिँदै गुरुकुलका विद्यार्थी

 घोराही, ३०असोज । घोराहीकी लक्ष्मी डाँगी कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । हप्ता केही दिनयता उहाँ अध्ययनरत विद्यालय गुरुकुल एकेडेमी, घोराहीले सञ्चालन गरेको घोराही १९ को सैघास्थित पटिन्जा डाँडामा क्लोज

अशोज ३०, २०८०

दाङबाट एक वर्षमा सवा अर्बको तरकारी निकासी

घोराही, १९ असोज । दाङमा उत्पादन गरिएका झण्डै सवा अर्ब बराबरको ताजा तरकारी, फलफूल, मह, धान, मकै तथा तरकारीको बिउ जिल्ला बाहिर निकासी भएको छ । आर्थिक वर्ष २०७९–०८० मा

अशोज १९, २०८०

दाङमा बढ्दो वैदेशिक रोजगार ठगी, दुई महिनामै सवा करोड ठगीको उजुरी, ४५ जना पीडित

घोराही, १८ असार । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का यमलाल भुसाल र वडा नम्बर १७ का मेघलाल भुसाललाई पोर्चुगल पठाई दिन्छु भन्दै दलाललाई जनही १५–१५ लाख रुपैयाँ बुझाए

अशोज १८, २०८०

युवाहरुमा पनि देखिन थाल्यो हृदयघात, दाङमा छैन उपचार

घोराही । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ की २१ वर्षीया उमा चौधरीलाई गत वर्षको साउनमा छाती दुख्ने समस्या भयो । अत्यधिक छाती दुखाइसँगै चिटचिट पसिना आउन थालेपछि उमालाई एम्बुलेन्समार्फत

अशोज १२, २०८०

चोरीका घट्नामा बालबालिकाको संलग्नता वर्षेनी बढ्दै

घोराही, ९ असोज । दैनिक जसो बालबालिकाहरु अपराध कर्ममा संलग्न भएको अभियोगमा प्रहरी नियन्त्रणमा पर्ने गरेका छन् । यो घटना जिल्ला प्रहरी कार्यालय दाङको कार्यालय परिसरमा पुग्ने हो भने देखिन्छ

अशोज ९, २०८०

सहमतिमा नेतृत्व चयन गर्न पूर्व अध्यक्षहरुको प्रयास : जोशी प्यानल प्रचारमा, पोख्रेल प्यानल विरोधमा

घोराही, ४ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्न परेको उम्मेवादीको विषयलाई लिएर भईरहेको समस्या समाधान गर्न पूर्व अध्यक्षहरुको आन्तरिक छलफल जारी

अशोज ४, २०८०

१७ बुँदे मागसहित शिक्षक–कर्मचारी विद्यालय बन्द  गरेर आन्दोलनमा  

घोराही, १ असोज । नेपाल सरकारले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संघीय संसदमा विगतका सहमति विपरीत पेश गरेको विषयलाई लिएर दाङसहित देशभरका शिक्षक, विद्यालय

अशोज १, २०८०

राप्तीमा देखियो फड्के किराको प्रकोप, किसान चिन्तामा

घोराही, ३ असोज । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानीका मदन पोख्रेलले जेठको पहिलो साता रोपेको धानका बोट राम्रो भएको भए अहिले बाला झुल्ने बेला हो । विगत वर्षमा

अशोज १, २०८०

मुक्त कमैयाको गुनासो, हामी घर न घाटका भयो

घोराही, ३० भदौ ।मुक्त कमैया समाज दाङले मुक्त कमैया र कमैया महिलाहरुलाई परिचय पत्रको माग गरेको छ । समाजका अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका कृषि तथा भूमि मन्त्री

भदौ ३०, २०८०

महिला तथा बालबालिका माथिको हिंसा रोकिएन

घोराही, २९ भदौ ।  समाज शिक्षित बन्दै गएपनि महिलामाथि हुने विभिन्न किसिमका हिंसाको घटनामा कमी आउन सकेको छैन । वर्षेनी महिला तथा बालबालिका माथिको हिंसा हुने क्रम बढ्दै गएको छ

भदौ २९, २०८०