Ad Area

Posts by amarraj:

सातौ जिल्लासभा : जिल्ला प्रोफाइलदेखि बबई करिडोरसम्म

दाङ, ३० भदौ । ‘अनुगमन र समन्वय’को मुख्य जिम्मेवारी पाएको जिल्ला समन्वय समिति दाङले सातौ जिल्लासभा गरेको छ । सभाले केही महत्वकांक्षी योजनामा समन्वय र सहजीकरण गर्ने नीति अघि सारेको

भदौ ३०, २०८०

नमुना विद्यालय घोषणा भयो, काम भएन

दाङ, २९ भदौ । घोराही उपमहानगरपालिकाले गत फागुन महिनामा एक वडा एक नमुना विद्यालय बनाउने निर्णय गरेको थियो तर त्यसको कार्यान्वयन सुस्त छ । निर्णय गरेको लामो समय भएर पनि

भदौ २९, २०८०

व्यवसाय खोल्ने समय सिमा हटाउन माग

दाङ, २ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यवसाय खोल्ने समय सिमा नलगाउन आग्रह गरेको छ । संघले मंगलवार जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेको हो

जेष्ठ २, २०८०

‘वनका राजा’ सहरमा अटो हाक्दै

दाङ, २७ बैशाख । ‘वनका राजा’ भनेर चिनिने कुसुण्डा जातिका धनबहादुर कुसुण्डा अहिले बंगुर पालनसँगै अटो चलाउने गरेका छन् । दैनिक उनले घोराही बजारमा अटो चलाउने गर्छन् । अटो उनको

बैशाख २७, २०८०

लुम्विनीमा १ अर्व ६५ करोड राजश्व संकलन

दाङ, २६ बैशाख । लुम्बिनी प्रदेशमा हालसम्म आन्तरिक राजश्व १ अर्ब ६५ करोड १ लाख ७६ हजार ४ सय २३ रुपैयाँ राजश्व सङकलन गरेको छ । चालु आर्थिक वर्षको बैशाख

बैशाख २६, २०८०

महालेखाको प्रतिवेदन,जिल्लामा घटेन बेरुजु

दाङ, ४ बैशाख । जिल्लाका पालिकाहरूमा बेरुजु घट्न सकेको छैन । हरेक वर्ष बेरुजु आए पनि बेरुजु शून्य बनाउनतर्फ पालिकाहरूले काम गरेको देखिएको छैन । जसले गर्दा हरेक वर्ष पालिकाहरूको

बैशाख ४, २०८०

दाङमा ह्याचरी उद्योग, आधा बढी बन्द

अमरराज आचार्य दाङ, २१ चैत । लमही नगरपालिका वडा नम्बर १ नर्तीमा रहेको खनाल पोल्ट्री एण्ड फिड इन्डस्ट्रिज करिब ३ महिनादेखि बन्द छ । आर्थिक तरलता तथा बैंकले गरेको व्याज

चैत्र २१, २०७९

प्राकृतिक उपचारमा आकर्षण

दाङ, १५ चैत । दाङको घोराहीमा प्राकृतिक रूपबाट बिरामीलाई सेवा दिने उद्देश्यले वेलनेस अस्पताल प्रालि सञ्चालनमा ल्याएको छ । घोराही उपमहानगरपालिका–१० उत्तरअम्राईमा अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालले करिब ६

चैत्र १५, २०७९

घोराहीमा पुजीगत खर्च न्यून

दाङ, २६ फागुन । घोराही उपमहानगरपालिकाले ६ महिनाको अवधिमा ८ प्रतिशत पनि पुँजीगत बजेट खर्च गर्नसकेको छैन । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को पुस मसान्तसम्ममा ७.५ प्रतिशत पुँजीगत बजेट

फाल्गुन २६, २०७९

लुम्बिनी प्रदेशको पाँच महिनामा १३ प्रतिशत बजेट खर्च

दाङ,६ पुस । लुम्बिनी प्रदेश सरकारको चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा १३।३८ प्रतिशतमात्र बजेट खर्च भएको छ । पाँच महिनाको अवधिमा भएको यस प्रकारको खर्च न्यून मात्रामा हो ।

पुस ६, २०७९