Ad Area
साहित्य

बिपी जयन्तीमा कांग्रेस दाङद्वारा कविता प्रतियोगिता, गोरखाका देवकोटा प्रथम

घोराही, २४ भदौ । नेपाली कांग्रेस दाङले आयोजना गरेको ‘अन्तर माध्यामिक विद्यालयस्तरीय कविता प्रतियोगितामा गोरखा इन्टरनेशनल पव्लिक माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी आयुष देवकोटा प्रथम भएका छन् ।

भदौ २४, २०८१

घोराहीमा राष्ट्रिय बालसाहित्य सम्मेलन हुने

दाङ, २४ भदौ । बालबालिकामा सिर्जनात्मक लेखन क्षमता विकास गर्ने उद्देश्यले घोराहीमा २९औँ राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ । नेपाल बालसाहित्य समाजको आयोजना तथा नेपाल बालसाहित्य समाज लुम्बिनी प्रदेश

भदौ २४, २०८१

राप्ती साहित्य परिषद्ले घोराहीमा बृहत साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्ने

दाङ,१३ भदौ । राप्ती साहित्य परिषद् दाङ शाखाले विजयादशमी तथा शुभ दीपावली-२०८१ को अवसर पारेर बृहत् साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । “स्रष्टा एक, प्रस्तोता अनेक” शीर्षक दिएर

भदौ १३, २०८१

कविता प्रतियोगितामा सहभागी हुन कांग्रेस दाङको विद्यार्थीलाई आग्रह

दाङ,११ भदौ । नेपाली कांग्रेस दाङले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं महामानव बिपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा ‘अन्तर माध्यामिक विद्यालयस्तरीय कविता प्रतियोगिता–२०८१ गर्ने भएको छ । प्रतियोगिता बिपी कोइरालाको

भदौ ११, २०८१

कविता : शाकाहारी

श्रीराम दहित मानव हौं पशु होइनौं विवेक गुमाउँदै प्रतिक्रिया दिन नसक्ने जन्तुको शरीरसंगै आँसु खाने! श्रावण लाग्यो,पतिदेवको आयु वृद्धि गर्न काबु बाहिर चित्त राख्दै शक्ति केन्द्र नारी जाने ! जुन

साउन १२, २०८१

कविता: गुरु !

श्रीराम दहित गुरु ब्रह्मा,गुरु विष्णु ,गुरु देवो महेश्वर ! ज्ञानका स्रोत हुन् गुरु मान्नुपर्छ ईश्वर ! भौतिक जन्मसंगै पारिवारिक संस्कार प्रदान गर्ने मातापिता गुरु ! स्वयंकी पहिचान गराउन आध्यात्मिक जन्मदाता

साउन ६, २०८१

घोराहीको भानुचोकमा मनाईयो २११ औँ भानु जयन्ती

घोराही, २९ असार । दाङका साहित्यकारहरुले आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यार्णण गरेर २११ औँ जयन्ती मनाएका छन् । नेपाली साहित्य, भाषामा खेल्नुभएको भुमिका स्मरण गर्दै घोराहीको भानु चोकमा रहेको आदिकवि

असार ३०, २०८१

अधिकारीको जीवन दर्पण तमसोमा ज्योतिर्गमयको समीक्षा

घोराही, २८ असार । साहित्यकार एकराज शर्मा अधिकारीको साहित्यिक कृति जीवन दर्पण तमसोमा ज्योतिर्गमयको समीक्षा गरिएको छ । राप्ती साहित्य परिषद दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रम अन्तरगत १९२ औँ

असार २९, २०८१

कथा : पहिलो स्पर्श

लक्ष्मण शर्मा सधैँ झैँ हरेक शुक्रबार हामीलाई हतार नै भएको हुन्छ। कम्पनी ठूलो भएको हुँदा हामी कामदारलाई वासिङ मेसिनमा कपडा राख्न सधैँ हतार। ढिलो भयो कि पालो नआउने । मे

असार २४, २०८१

कविता : अपेक्षा !

श्रीराम दहित आफुभन्दा ठुलावडालाई प्रणाम,सानालाई स्नेह,प्रेम सनातन संस्कार ! जीवन सार्थक बनाउँदै सामाजिक हितमा कर्म गर्नेलाई नमन नमस्कार ! शिक्षा ज्ञानसहित सर्वाङ्गरूपमा बाँच्न बचाउन आवस्यक, अज्ञान हामीबाट हटोस् हाम्रो अपेक्षा

असार २३, २०८१

Next Page