Ad Area
खेलकुद

प्याब्सन आधारभुतस्तरीय फुटबल प्रतियोगिता सुरु

दाङ, २८ माघ । प्याब्सन आधारभुतस्तरीय फुटबल प्रतियोगिता २०७९ शनिवारदेखि दाङको बेल्झुन्डीमा सुरु भएको छ । निजी तथा आवासीय अर्गनाइजेसन प्याब्सन तुलसीपुर नगरको आयोजनमा संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख

माघ २८, २०७९

खुमबहादुर खड्का स्मृति भलिबलकाे उपाधि घाेराहीलाई, लमही ३-२ काे सेटमा पराजित

घोराही, २७ माघ । घोराहीमा जारी दोश्रो संस्करणको खुमबहादुर खड्का स्मृति अन्तरपालिका पुरुष भलिबलको उपाधि घोराही उपमहानगरपालिकाले जितेको छ । आज भएको उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी लमही नगरपालिकालाई ३–२ को

माघ २७, २०७९

खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता, उपाधिका लागि घोराही र लमही भिड्ने

दाङ,२६ माघ । घोराहीमा जारी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको दोश्रो संस्करणको खुमबहादुर खड्का स्मृति अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि घोराही उपमहानगरपालिका र लमही नगरपालिका भिड्ने भएका छन् । नेपाली

माघ २६, २०७९

घोराही, राजपुर, लमही र शान्तिनगर दोश्रो खुमबहादुर भलिबलको सेमिफाईनलमा

घोराही, २५ माघ । पहिलो खेलमा राप्ती गाउँपालिकासँग पराजय व्यहोरेको घोराही उपमहानगरपालिकाको टीमले लिग चरणका अरु तीन वटै खेलमा उत्कृष्ट पुनरागमन गर्दै अन्तिम चारमा प्रवेश गरेसँगै घोराहीमा जारी लुम्बिनी प्रदेशकै

माघ २५, २०७९

दोश्रो खुमबहादुर खड्का स्मृति भलिबलमा अन्तिम तीनको टुंगो भोलि

घोराही, २४ माघ । घोराहीमा जारी लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको दोश्रो खुमबहादुर खड्का स्मृति अन्तरपालिका भलिबल प्रतियोगिता २०७९ मा लमही नगरपालिका बाहेक अरु पालिकाको स्पष्ट नतिजा नआउँदा लिग समीकरण

माघ २४, २०७९

भारतमाथि शानदार जितसहित नेपाल फाइनलमा

काठमाडौं,२४ माघ । भारतविरुद्ध ३–१ को पुनरागमन जितसहित नेपाल बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको लिग चरणको आफ्नो

माघ २४, २०७९

गोल्डेन एथलेटिक्स मिटमा दाङकी निशा र पुलिसका तेज सर्वोत्कृष्ट

दाङ,२३ माघ । यस वर्षको गोल्डेन एथलेटिक्स मिटमा लुम्बिनी प्रदेशकी निशा चौधरी र पुलिसका तेजबहादुर कार्की सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । एथलेटिक्स परिवार नेपालद्धारा आयोजित प्रतियोगितामा चौधरी र कार्की सर्वोत्कृष्ट

माघ २३, २०७९

खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता, लमही सेमिफाइनल

दाङ,२३ माघ । घोराहीमा जारी दोश्रो संस्करणको खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रंतियोगितामा उपाधि दावेदार राप्ती गाउँपालिकाको टिमलाई हराउँदै लमही नगरपालिकाको टिम सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको चौथो दिन

माघ २३, २०७९

राष्ट्रिय हाप्किडोमा लुम्बिनी च्याम्पियन

काठमाडौ, २३ माघ । दोस्रो अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार तथा सातौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप काठमाडौमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको हाप्किडो सेमिनार तथा सातौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा ग्लोबल हाप्किडोका

माघ २३, २०७९

प्रथम जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा अल्फा च्याम्पियन

घोराही, २२ माघ । प्रथम जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता नारायणपुरमा सम्पन्न भएको छ । नारायणपुर डोजाङको आयोजनामा घोराही १० नारायणपुर कभर्ड हलमा शुक्रबारबाट भएको प्रतियोगितामा ९ स्वर्ण पदकसहित अल्फा तेक्वान्दो डोजाङ घोराही

माघ २२, २०७९

Next Page