Ad Area
खेलकुद

लुम्विनी प्रदेशस्तरीय खुल्ला कराते प्रतियोगिता

लक्ष्मण बस्नेत दाङ, १७ मंसिर । नेपाल गोजु–रियो कराते बेलझुण्डी डोजोको आयोजनामा प्रथम लुम्बिनी प्रदेशस्तरिय खुला कराते प्रतियोगिता २०७९ सम्पन्न भएको छ । दुईदिन सम्म संचालित प्रतियोगितामा कपिलस्तु जिल्ला प्रथम,

मंसिर १७, २०७९

प्याब्सन घोराही रनिङ शिल्ड प्रतियोगिता हुँदै

दाङ,१३ मंसिर । विद्यार्थीलाई पढाईसँगै खेल क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उद्देश्यले दाङको घोराहीमा ‘प्याव्सन घोराही रनिङ शिल्ड–२०७९’ प्रतियोगिता हुने भएको छ । रनिङ शिल्डमा कक्षा दशसम्म अध्ययन गर्ने विद्यार्थीहरुले भलिबल,कवड्डीलगायत

मंसिर १३, २०७९

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको मीनबहादुर केसी स्मृती कप फुटबल हुँदै

लक्ष्मण बस्नेत दाङ,१२ मंसिर । दाङ तुलसीपुरको दमारगाउँमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको स्वर्गीय मीनबहादुर केसी स्मृति कप फुटबल प्रतियोगिता २०७९ हुने भएको छ । टाईगर युवा क्लब तुलसीपुर–३ दमारगाउँको आयोजनामा

मंसिर १२, २०७९

फुटवलको महाकुम्भ विश्वकप आजदेखि

काठमाडौँ, ४ मंसिर । चार वर्षको प्रतीक्षापछि विश्वका उत्कृष्ट र चर्चित फुटबल खेलाडी आइतबारदेखि फुटबलको महाकुम्भ मेलामा कतारमा भेला हुँदै छन् । आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२औँ

मंसिर ३, २०७९

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

काठमाडौं,३० कात्तिक । अञ्जन विष्टको एक मात्र गोल मद्दतमा नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानलाई हराएको छ । दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा पूरा गर्दा नेपालले १–० को जितको नतिजा निकालेको

कार्तिक ३०, २०७९

एपीएफलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

काठमाडौं,२६ कात्तिक । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफले प्रधानमन्त्री कपको उपाधी जितेको छ । सन् २०१८ को फाइनलमा पनि आर्मीलाई हराएको एपीएफको यो दोश्रो उपाधि हो

कार्तिक २६, २०७९

क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकियो, अब थुनछेक बहस हुने

दाङ, १५ कार्तिक । क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ

कार्तिक १५, २०७९

सन्दीप लामिछानेविरुद्ध कैद सजायको माग दाबीसहित मुद्दा दर्ता

दाङ, १४ कार्तिक । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको कसुरमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले १० देखि १२ वर्षसम्म कैद सजायको माग दाबीसहित सोमवार काठमाण्डौ जिल्ला अदालतमा

कार्तिक १४, २०७९

हाप्किडोका प्रशिक्षक बुढालाई राष्ट्रिय सेवा सम्मान

दाङ,६ कार्तिक । नेपाल मार्शल आर्ट्स हाप्किडो संघका प्रमुख प्रशिक्षक भुवन बुढामगर राष्ट्रिय सेवा सम्मान–२०७९ बाट सम्मानित भएका छन् । लामो समयदेखि नेपाल मार्शल आर्ट्स हाप्किडो संघमा आवद्ध भएर खेल

कार्तिक ६, २०७९

दाङ आईटिएफ तेक्वान्दोलाई तीन काश्य

दाङ,५ कार्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दाङबाट आईटिएफ खेलमा सहभागी भएका तीन जना खेलाडीहरुले पदक जितेका छन् । गत असोजको २८ गतेदेखि कार्तिकको ३ गतेसम्म चलेको प्रतियोगितामा लुम्विनी प्रदेशको

कार्तिक ५, २०७९

Next Page