Ad Area
खेलकुद

बुद्धिचाल राष्ट्रिय खेल प्रतियोगितामा लुम्विनी प्रदेश प्रथम

दाङ,३ असार । गत जेठ ३० र ३१ गते सम्पन्न बुद्धिचाल राष्ट्रिय प्रतियोगितामा लुम्विनी प्रदेशले प्रथम स्थान हासिल गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा लुम्विनी

असार ३, २०८१

बिएफएल बन्यो लिग क्वालिफायर्सको च्याम्पियन

  लक्ष्मण बस्नेत दाङ,२८ जेठ । बिएफएल फुटबल क्लब दाङ जिल्ला स्तरिय लिग क्वालिफायर्स फुटबल प्रतियोगिता २०८१ को च्याम्पियन बनेको छ । दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल

जेष्ठ २८, २०८१

फुटसल प्रतियोगिताको उपाधि ज्ञानज्योति तुलसीपुरलाई

तुलसीपुर,२६ जेठ । ज्ञानज्योति एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित संस्कार पाठशाला दाङको आयोजनामा सञ्चालन गरिएको फुटसल प्रतियोगिताको उपाधि ज्ञानज्योति माध्यमिक विद्यालय तुलसीपुरले जितेको छ । शनिवार भएको फाईनल खेलमा पब्लिक ज्ञानज्योति माध्यमिक

जेष्ठ २६, २०८१

जिल्ला लिग तथा क्वालिफायर्स फुटबल सुरु

लक्ष्मण बस्नेत घोराही, २५ जेठ । दाङ जिल्लास्तरीय लिग क्वालिफायर्स फुटबल प्रतियोगिता २०८१ शुक्रवारदेखि सुरु भएको छ । दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको तत्त्वाधानमा

जेष्ठ २५, २०८१

दाङमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु

लक्ष्मण बस्नेत दाङ, २० जेठ । दाङमा आइतवारदेखि एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ । दाङ जिल्ला फुटबल संघको आयोजनमा सुरु भएको एन्फा कोचिङ कोर्सको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका मेयर

जेष्ठ २०, २०८१

हिमाल एकेडेमीले मनायो ८ औ भलिबल दिवस

लक्ष्मण बस्नेत दाङ,९ जेठ । हिमाल एकेडेमी तुलसीपुरले ८ औँ राष्ट्रिय भलिबल दिवस एक कार्यक्रमकाबिच मनाएको छ । “स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ दिप प्रज्वलन

जेष्ठ ९, २०८१

इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामा दाङको टिम दोश्रो

  हिमाल विक दाङ,२ जेठ । भारतको चण्डीगढमा भएको तेश्रो इन्डो–नेपाल अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालबाट सहभागी भएको दाङको तेक्वान्दो टिम दोश्रो भएको छ । नेगी तेक्वान्दो टाइगर इन्टरनेसनल एकेडेमी भारतको

जेष्ठ २, २०८१

दाङमा जिल्लास्तरीय अन्तरविद्यालय कप फुटबल प्रतियोगिता हुने

घोराही, ३१ वैशाख । दाङमा जिल्लास्तरीय अन्तरविद्यालय कप फुटबल प्रतियोगिता–२०८१ हुने भएको छ । घोराही उपमहानगरपालिका–१२ मा रहेका हापुर युथ क्लव र गुर्जे युवा क्लवको संयुक्त आयोजनामा बेलझुण्डी रंगशालामा जिल्लास्तरीय

बैशाख ३१, २०८१

राष्ट्रिय आईटिएफ तेक्वान्दोमा एक स्वर्णसहित तीन पदक

घोराही, ३० बैशाख । २३ औँ राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगिता–२०८१ मा दाङका खेलाडीले एक स्वर्णसहित तीन पदक जितेका छन् । नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघ त्रिपुरेश्वर काठमाडौँको आयोजना तथा रोल्पा आईटिएफ

बैशाख ३०, २०८१

२३ औं राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगिताका लागि दाङका चार जना खेलाडी छनोट

घोराही, २३ बैशाख । २३ औँ राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगिता–२०८१ का लागि दाङबाट चार जना खेलाडी छनोट भएका छन् । लुम्बिनी प्रदेश आईटिएफ तेक्वान्दो संघको आयोजनामा शनिवार बुटवलमा भएको प्रदेशस्तरीय

बैशाख २३, २०८१

Next Page