Ad Area
खेलकुद

रातो सदनलाई गोरखा स्कुलको रनिङ शिल्डको उपाधि, १७ गते रजत जयन्ती

दाङ, १५ पुस । गोर्खा ग्रुपद्वारा संचालित घोराहीमा रहेको गोरखा ईन्टरनेशनल सेकेन्डरी स्कुलले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खेलकुद कार्यक्रम समापन गरेको छ । साताव्यापी खेलकुद कार्यक्रम आज समापन गरिएको हो

पुस १५, २०७९

विद्यालयस्तरीय शिक्षक भलिबलको उपाधि ज्ञानज्योतिलाई, गोरखा उपविजेता

दाङ, १० पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)घोराही नगरको आयोजनामा भएको विद्यालयस्तरीय शिक्षक भलिबलको उपाधि ज्ञानज्योति एजुकेसनल एकेडेमीले चुमेको छ । भलिबल खेलको उपाधिका लागि ज्ञानज्योति एजुकेसनल

पुस १०, २०७९

खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिताका लागि एक करोडको अक्षकोष स्थापना गरिने

दाङ,६ असोज । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा हरेक वर्ष आयोजना गरिने ‘खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगीता’का लागि नेपाली कांग्रेस दाङले एक करोड रुपैयाको अक्षकोष

पुस ६, २०७९

घोराहीमा पुस २० गतेबाट मेयर कप फुटबल हुने

घोराही, २ पुस ।  घोराही उपमहानगरपालिका स्तरीय मेयर कप फुटबल तथा उपमेयर भलिबल प्रतियोगिता पुस २० गतेबाट हुने भएको छ । खेल क्षेत्रको विकास तथा खेलाडी उत्पादनका लागि स्थानीय सरकारले संचालन

पुस २, २०७९

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षकले दिए राजीनामा

काठमाडौं,२९ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर प्रभाकरले डिसेम्बर १५ (मंसिर २९) देखि

मंसिर २९, २०७९

राष्ट्रपति रनिङ शिल्डको उपाधी नेपाल पुलिस स्कुललाई

घोराही, २७ मंसिर । घोराही उपमहानगरपालिका स्तरिय १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधी नेपाल पुलिस स्कुलले जितेको छ । घोराही उपमहानगरपालिका वडा नं. ५ स्थित महेन्द्र माध्यामिक विद्यालय धर्नाले आयोजना

मंसिर २७, २०७९

तेक्वान्दो खेलाडी सुनितालाई मलेसियामा दोहोरो पदक

दाङ, २५ मंसिर । तेक्वान्दो खेलाडी सुनिता विष्टले मलेसियामा एक स्वर्णसहित दुई पटक जित्न सफल भएकी छिन् । डिसेम्बर ९ र १० गते मलेसियामा भएको ‘मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन–२०२२’

मंसिर २५, २०७९

नेदरल्यान्ड्सलाई पन्छाउँदै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं,२४ मंसिर। लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेका छ । पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ४–३ गोल अन्तरले पन्छाउँदै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको हो । तनावपूर्ण बनेको क्वार्टरफाइनलमा

मंसिर २४, २०७९

नेपालगंजमा हाप्किडोको जिल्लास्तरिय कार्यशाला गोष्ठी

बाँके,२३ मंसिर । नेपालगन्जमा बिहीवार जिल्ला स्तरिय हाप्किडो कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल मार्शलआर्ट हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालि बहादुर घर्तिमगरको प्रमुख आतिथ्यतामा बिहीवार नेपालगन्जमा जिल्ला स्तरिय हाप्किडो

मंसिर २३, २०७९

खुमवहादुर खड्का स्मृती भलिवल प्रतियोगीता माघ २० गतेदेखि हुने

दाङ,२३ मंसिर । खुमबहादुर खड्का स्मृति दोश्रो भलिबल प्रतियोगीता माघको २० गतेदेखि हुने भएको छ । नेपाली कांग्रेसका स्वर्गीय नेता तथा पूर्वमन्त्री खुमवहादुर खड्काको सम्झनामा दाङका दश वटै पालिकाको सहभागिता

मंसिर २३, २०७९

Next Page