Ad Area
खेलकुद

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा तुलसीपुरको अग्रता

दाङ,२८ माघ । दाङ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० मा तुलसीपुर उपमहानगरपालिकाले अग्रता कायम राखेको छ । दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजनामा बेल्झुन्डी रंगशालामा शनिवारदेखि सुरु भएको १४ औं

माघ २८, २०८०

प्रथम विक्रम पुन स्मृति फुटबल प्रतियोगिताको उपाधि बिएफएललाई

भ्यूमान पुनमगर घोराही,२७ माघ । घोराहीमा भएको प्रथम विक्रम पुन स्मृति फुटबल प्रतियोगिताको उपाधि आयोजक बि.एफ.एल.क्लवले हात पोरेको छ । घोराही उपमहानगरपालिका १८ नवलपुर फुटबल मैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा

माघ २७, २०८०

स्वर्ण पदक बिजेता तेक्वान्दो खेलाडी बीरेन्द्र डाँगी सम्मानित

सुशीला वली घोराही, २७ माघ । थाइल्याडमा भएको चियाङ माई अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२४ प्रतियोगितामा स्वर्ण पदक जित्न सफल तेक्वान्दो खेलाडी वीरेन्द्र डाँगीलाई बगेश्वरी डाँगी वन्धु ट्रष्टले सम्मान गरेको छ ।

माघ २७, २०८०

दाङमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

घोराही, २७ माघ । दाङमा १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बेलझुण्डीमा सुरु भएको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन लुम्विनी प्रदेशका अर्थमन्त्री

माघ २७, २०८०

डिसिएल–२ का लागि देश विदेशबाट आर्थिक सहयोग जुट्दै

घोराही, २४ माघ । दाङ क्रिकेट लिग–२ को मिति नजिकिँदै जाँदा प्रतियोगिता सफल बनाउन विभिन्न व्यक्ति, संघसंस्था र निकायबाट सहयोग जुट्ने क्रम जारी छ । आगामी फागुन १४ गतेदेखि दाङमा

माघ २४, २०८०

घोराहीमा तेश्रो अल्फा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने

घोराही, २३ माघ । तेस्रो अल्फा दाङ जिल्लास्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८० हुने भएको छ । घोराही उपमहानगरपालिका–१४ मा रहेको अल्फा तेक्वान्दो डोजाङ घोराहीको आयोजनामा आगामी फागुन ७ र ८ गते

माघ २३, २०८०

डिसिएल–२ को गोल्ड प्रायोजकमा नेपाल बैंक लिमिटेड

घोराही, २३ माघ । दाङ क्रिकेट लिग–२ को मिति नजिकिँदै जाँदा प्रतियोगिता सफल बनाउन विभिन्न संघसंस्था र निकाय जोडिने क्रम जारी छ । आगामी फागुन १४ गतेदेखि दाङमा हुन लागेको

माघ २३, २०८०

डिसिएल–२ को हस्पिटल पार्टनरमा बुद्ध इन्टरनेशनल हस्पिटल प्रालि

घोराही, १९ माघ । आगामी फागुन १४ गतेदेखि दाङमा हुन लागेको दाङ क्रिकेट लिग–२ को लागि हस्पिटल पार्टनरको रुपमा बुद्ध इन्टरनेशनल हस्पिटल प्रालि जोडिएको छ । दाङ जिल्ला क्रिकेट संघको

माघ १९, २०८०

गढवामा शुभतारा कप फुटबल प्रतियोगिता

आलोक भावुक गढवा, १५ माघ । देउखुरीको गढवामा रहेको शुभतारा इङ्ग्लिस बोर्डिङ स्कूलले १४औ बार्षिकोत्सवका अवसरमा शुभतारा कप फुटबल प्रतियोगिता सुरु गरेको छ । स्कुलले सोमवारदेखि गढवामा शुभतारा कप फुटबल

माघ १५, २०८०

दाङ क्रिकेट लिग–२ का लागि टीम मालिक र आयोजकबीच सम्झौता

घोराही, १५ माघ । आगामी फागुन १४ गतेदेखि दाङमा हुन लागेको दोश्रो संस्करणको दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२) का फ्रेन्चाईज पाँच टीम र आयोजक बीच सम्झौता भएको छ । दाङमा क्रिकेटको

माघ १५, २०८०

Next Page