Ad Area
खेलकुद

पिएम कपमा लुम्बिनीद्वारा वाग्मतीलाई ११६ रनको विजयी लक्ष्य

लमही, ३ चैत । दाङमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत आजको खेलमा लुम्बिनी प्रदेशले वाग्मती प्रदेशलाई ११६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

चैत्र २, २०८१

न्यु स्टार फुटबल एकेडेमी लुम्बिनी प्रदेश लिग खेल्न बर्दाघाटमा, पहिलो खेल आज

दाङ, ३ चैत । दाङको न्यु स्टार फुटबल एकेडेमी नारायणपुर पहिलो पटक लुम्बिनी प्रदेश लिग २०८१ खेल्न नवलपरासी पश्चिमको बर्दाघाट पुगेको छ। लुम्बिनी प्रदेश फुटबलसंघको आयोजनामा सञ्चालित प्रतियोगितामा जिल्ला एन्फा

चैत्र २, २०८१

प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार चौथो जित

दाङ, २ चैत । उपाधि दावेदारी देखाईरहेको नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रन अन्तरले हराउँदै पिएम कपमा लगातार चौथो जीत निकालेको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज

चैत्र १, २०८१

पिएम कपमा आज नेपाल पुलिस क्लब र मधेश प्रदेश भिड्दै

घोराही, २ चैत । दाङमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत आज विभागीय टीम नेपाल पुलिस क्लब र मधेश प्रदेश टीम भिड्दैछन् । लमहीस्थित देउखुरी

चैत्र १, २०८१

कमलसिंह ऐरीको अलराउण्डर प्रदर्शनमा एपीएफ विजयी

लमही, २९ फागुन । दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टीम एपीएफ क्लबले २ विकेटको जित निकालेको छ । कमलसिंह ऐरीको

फाल्गुन २९, २०८१

पिएम कपमा बिहीबार एपिएफ र मधेस प्रदेशकाे खेल राेमाञ्चक हुने

लमही, २८ फागुन । नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत बिहीबार लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेलमा विभागीय टिम एपिएफ र मधेस प्रदेश आमने–सामने हुँदैछन् ।

फाल्गुन २८, २०८१

कर्णाली प्रदेश विरुद्ध गण्डकीको ४ विकेटले विजयी

लमही, २७ फागुन । दीपक डुम्रेको अविजित अर्धशतकमा गण्डकी प्रदेशले कर्णाली प्रदेश विरुद्ध ४ विकेटको जित निकालेको छ । नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत मंगलबार लमहीस्थित

फाल्गुन २८, २०८१

पिएम कपमा उत्कृष्ट प्रदर्शन गर्ने ३ खेलाडीलाई मोटरसाईकल पुरस्कार

घोराही, २७ फागुन । नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८१ मा विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने ३ जना खेलाडीले पल्सर मोटरसाईकल पाउने भएका छन् । पिएम कपमा

फाल्गुन २७, २०८१

गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम विजयी

दाङ, २६ फागुन । किरण ठगुन्नाको शतक प्रेरित अविजित १ सय २१ रन बनाएपछि सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेश विरुद्ध ६ विकेटको सहज जीत हासिल गरेको छ ।  प्रधानमन्त्री कप पुरुष

फाल्गुन २६, २०८१

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कर्णालीको विजयी सुरुवात

दाङ, २५ फागुन । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आईतबार लमहीमा भएको पहिलो खेलमा कर्णाली प्रदेशले प्रभावशाली जित हासिल गरेको छ । नेपाल क्रिकेट संघको आयोजना तथा

फाल्गुन २५, २०८१

Next Page