Ad Area
खेलकुद

अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु, त्रिवेणी र डिवाइसीको विजयी सुरुवात

लक्ष्मण बस्नेत तुलसीपुर, २५ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका–११ मा आजदेखि वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । अमर माध्यमिक विद्यालय उरहरीको प्राङ्गणमा प्रतियोगिताको उद्घाटन गरिएको हो । वडा

पुस २५, २०८२

वीरेन्द्र माविलाई राष्ट्रपति रनिङ शिल्ड

लक्ष्मण बस्नेत दंगीशरण, २५ पुस । दंगीशरण गाउँपालिका अन्तरविद्यालय स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि वीरेन्द्र नमुना माध्यमिक विद्यालय हेकुलीले जित्दै रनिङ शिल्ड कब्जा गरेको छ । दंगीशरण

पुस २५, २०८२

घोराही आठौँ मेयर कप फुटबल प्रतियोगिता माघ ४ गतेदेखि हुने

दाङ, २३ पुस । घोराही आठौँ मेयर कप फुटबल प्रतियोगिता–२०८२ आगामी माघको ४ गतेदेखि सुरु हुने भएको छ । घोराही उपमहानगरपालिकाको बार्षिक कार्यक्रमअन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा अन्तर वडास्तरीय

पुस २३, २०८२

पवित्रादेवी स्मृति टी–२० क्रिकेटको उपाधि पुरन्धारा च्यालेन्जर्सलाई

घोराही,२१ पुस । दाङ युथ क्लबको आयोजनामा तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा सञ्चालन भएको पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि पुरन्धारा च्यालेन्जर्सले हात पारेको छ। घोराही क्रिकेट

पुस २१, २०८२

पवित्रादेवी स्मृति क्रिकेट : उपाधिका लागि पुरन्धारा र घोराही क्रिकेट एकेडेमी भिड्ने

हिमाल महरा घोराही,२० पुस । पवित्रादेवी स्मृति टि–२० क्रिकेट प्रतियोगिताकोः उपाधिका लागि पुरन्धारा र घोराही क्रिकेट एकेडेमी भिड्ने भएका छन् । दाङ युथ क्लबको आयोजनामा तथा दाङ जिल्ला क्रिकेट संघको

पुस २०, २०८२

बेलझुण्डी रंगशाला : जनशक्ति नहुँदा संरक्षणमा समस्या

लीलाधर वली घोराही,१५ पुस । दाङको गौरवका रूपमा रहेको बेलझुण्डी रंगशाला संरक्षणमा चुनौती बनेको छ । तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा करिब छ वर्षअघि राष्ट्रिय खेलकुद परिषद्को करिब २४ करोड २४ लाख

पुस १५, २०८२

प्रथम कौशला चौधरी स्मृति फुटबल प्रतियोगिता हुने

दाङ, १५ पुस । दाङको तुलसीपुरमा प्रथम कौशला चौधरी स्मृति फुटबल प्रतियोगिता–२०८२ हुने भएको छ । रतननाथ युथ क्लबको आयोजनामा तुलसीपुर उपमहानगरपालिका–१६ उत्तर कुरहरियास्थित लक्ष्मीपुर खेलमैदानमा यही पुस २६ देखि

पुस १५, २०८२

पवित्रादेवी स्मृति क्रिकेट : त्रिशिद्धेश्वरी स्पोट्र्स क्लब र घोराही क्रिकेट एकेडेमी विजयी

हिमाल महरा दाङ,१४ पुस । पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगितामा त्रिशिद्धेश्वरी स्पोट्र्स क्लब र घोराही क्रिकेट एकेडेमी विजयी भएका छन् । दाङ युवा क्लबको आयोजनामा तथा दाङ जिल्ला क्रिकेट संघको

पुस १४, २०८२

प्रथम राष्ट्रिय क्वानकिडो च्याम्पियनसिप प्युठानमा हुने

दाङ, १४ पुस । प्युठानमा प्रथम राष्ट्रिय क्वानकिडो च्याम्पियनसिप–२०८२ हुने भएको छ । नेपाल क्वानकिडो संघको आयोजना तथा नौबहिनी गाउँपालिकाको सहयोगमा माघको ९ र १० गते प्रथम राष्ट्रिय क्वानकिडो च्याम्पियनसिप

पुस १४, २०८२

अन्तरविद्यालय शिक्षक भलिबलको उपाधि गोरखालाई

दाङ, १४ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीद्वारा आयोजित अन्तरविद्यालय शिक्षक भलिबल २०८२ को उपाधि गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले हात पारेको छ

पुस १४, २०८२

Next Page