Ad Area
स्वास्थ्य

कोरोना संक्रमण बढेपछि तुलसीपुरमा ९ दिन विद्यालयहरु बन्द

दाङ,२३ पुस । कोरोना संक्रमण बढेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाभित्रका शैक्षिक सस्थाहरु नौ दिनका लागि मा पठनपाठन बन्द गरिएको छ । तुलसीपुरका केही बिद्यालयहरुमा अध्ययनरत विद्यार्थी, शिक्षकसँगै अभिभावकहरुमा संक्रमण देखिएपछि संक्रमण

पुस २३, २०७८

फैलदै कोरोना, २४ घण्टामा ४६ संक्रमित

दाङ, २३ पुस । दाङमा कोरोना संक्रमण फैलन थालेको छ । वितेको २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर र तुलसीपुरको

पुस २३, २०७८

बनेनन् आधारभूत अस्पताल

कतै शिलान्यास, कतै टेण्डरमात्रै दाङ, २३ पुस । वि.सं. २०७७ सालमा तात्कालीन प्रधानमन्त्रीले बालुवाटारबाटै स्वीच थिचेर मुलुकभरका ३ सयभन्दा बढी आधारभूत अस्पतालहरुको शिलान्यास गरे । शिलान्यासको एक बर्षपछि पूर्व प्रधानमन्त्री

पुस २३, २०७८

घोराहीमा आजदेखि विद्यार्थीहरुलाई पनि कोरोना विरुद्धको खोप

घोराही २०, पुस । घोराही उपमहानगरपालिकाले आज मंगलबारदेखि विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन लागेको छ । नगर भित्रका सबै सामुुदायिक तथा संस्थागत विद्यालय मै खोप केन्द्र सञ्चालन गरेर कोरोना विरुद्धको खोप

पुस २०, २०७८

कोभिड–१९ को नयाँ भेरियन्ट माघ दोस्रो हप्तादेखि आउनसक्ने

दाङ २०, पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट फैलिन नदिन सतर्कताका लागि अनुरोध गर्दै स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिपत्र गरेको छ

पुस २०, २०७८

दिल्लीमा थप प्रतिबन्ध : स्कुल, कलेज र सिनेमा हल बन्द

नयाँदिल्ली,१४ पुस । कोभिड–१९ को बढ्दो संक्रमणलाई हेर्दै दिल्लीमा सार्वजनिक गतिविधिमा थप प्रतिबन्ध लगाइएको छ । दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै स्कुल, कलेज, सिनेमा घर, जिम, स्पा

पुस १४, २०७८

प्रतिष्ठानमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया

दाङ,७ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पहिलोपटक मेरुदण्ड (posterior pedicle screw fraction and fusion) को सफल शल्यक्रिया गरिएको छ । घोराही उपमहानगरपालिका–७ सौडियार निवासी ३३ बर्षीय महिलाको राप्ती

पुस ७, २०७८

स्थायी बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिलाको संख्या झण्डै तेब्बर, ८ स्थानमा घुम्ती शिविर

घोराही २, पुस । शारीरिक स्वस्थता, कामको योजना तथा सामाजिक विकासका लागि व्यवस्थित परिवार नियोजन अपरिहार्य रहेपनि अझै धेरैले असुरक्षित रुपमा परिवार नियोजनका साधन अपनाउने गरेका छन् । यौन तथा

पुस २, २०७८

प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. लामिछाने

दाङ, २ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. बसन्त लामिछाने नियुक्त भएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय बैठकबाट उनलाई निमित्त उपकुलपतिको जिम्मेवारी तोकेको

पुस २, २०७८

घोराहीका महिला स्वास्थ्य स्वयंसेविकाहरुको निशुल्क बिमा गर्ने तयारी

घोराही २०, मंसीर । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले महिला स्वास्थ्य स्वयंसेविकाहरुको स्वास्थ्य सुरक्षामा स्थानीय सरकार गम्भीर रहेको बताएका छन् । कोरोना महामारी उत्कर्षमा रहेका बेलामा जीउज्यानको परवाह नगरी

मंसिर २०, २०७८

Next Page