Ad Area
स्वास्थ्य

रुकुम पूर्वका शिक्षकहरुलाई वृहत याैनिकता शिक्षा तालिम

घाेराही, ११ असार । दुर्गम क्षेत्रका अभिभावक तथा विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने उद्देश्यले परिवार नियोजन संघले रुकुम पूर्वका शिक्षकहरुलाई वृहत यौनिकता शिक्षा दिन लागेको छ ।

असार ११, २०७९

प्रतिष्ठानमा गर्भवतीकाे एपेण्डिसाइटिसको सफल अप्रेसन

घोराही,११ असार । दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २३ हप्ताको गर्भवती महिलाको जटिल प्रकारको एपेण्डिसाइटिसको सफल अप्रेसन भएको छ । प्रतिष्ठानका सर्जन, चिकित्सक र एनेस्थेसियाको टोलिले दङ्गिशरण २ का १८

असार ११, २०७९

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक आँखाको क्यान्सरको सफल शल्यक्रिया

घोराही, ८ असार । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया भएको छ। शरीरका विभिन्न भागमा फैलिँदै गरेको आँखाको क्यान्सरको आँखा रोग विशेषज्ञको टोलीले शल्यक्रिया गरेको हो ।

असार ८, २०७९

दाङ महिला जेसीजद्वारा रक्तदान कार्यक्रम

घोराही, ६ असार । दाङ महिला जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत आज सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा जेसीजले रक्तदान कार्यक्रम गरेको हो

असार ६, २०७९

सिसहनियाँ स्वास्थ्य चौकी एम्बुलेन्स विहिन, सुत्केरीलाई समस्या

ओमप्रकाश गुप्ता सिसहनियाँ,४ असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको सिसहनियाँ स्वास्थ्य चौकी एम्बुलेन्स विहिन भएको छ । स्वास्थ्य चौकीमा विगत १० महिनादेखि एम्बुलेन्स बिग्रिएर थन्किएपछि स्वास्थ्यचौकी

असार ४, २०७९

प्रतिष्ठानबाट ७ हजार बढीलाई स्वास्थ्य बिमामार्फत उपचार सेवा

घोराही, १ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङबाट हालसम्म ७ हजार बढीले स्वास्थ्य बिमामार्फत स्वास्थ्य सेवा लिन सफल भएका छन् । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेको उपस्थितिमा आज बुधबार

असार १, २०७९

मुक्तकमैया शिविरमा प्रजनन स्वास्थ्य सचेतनासँगै निशुल्क सेनिटरी प्याड वितरण

घोराही, ३१ जेठ । मुक्तकमैया शिविरमा प्रजनन स्वास्थ्य सचेतनासँगै निशुल्क सेनिटरी प्याड वितरण गरिएको छ । घोराहीस्थित ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रवर्द्धित सुनिता ट्रष्ट फाउन्डेशनको आयोजनामा घोराहीमा १६ सानीअम्बापुरमा रहेका

जेष्ठ ३१, २०७९

न्यून दृष्टि चश्मा जाँच सीप आवश्यक रहेकोमा जोड

निरला अर्याल तुलसीपुर,१२ जेठ । न्यून दृष्टि भएका व्यक्तिहरुका लागी समान्य व्यक्ति सरह समाजमा जीवनयापन गर्न सक्ने बनाउनका लागी न्यून दृष्टि चश्मा जाँच सीप आवश्यक रहेको बक्ताहरुले जोड दिएका छन्

जेष्ठ १२, २०७९

लमहीमा बालबालिकाका लागि बिशेषज्ञ सेवा

देउखुरी,७ जेठ । बालबालिकाको उपचारको लागी दाङको देउखुरीमा अस्पताल स्थापना भएको छ । नीजि क्षेत्रको लगानीमा लमहीमा तुलसी स्याटलाईट अस्पतालले सेवा सुरु गरेको हो । बालबालिका विरामी परे भने उपचार

जेष्ठ ६, २०७९

दाङ अझै पनि औलोको जोखिममा

दाङ, १४ वैशाख । औलो रोगको जोखिममा दाङ पनि रहेको एक तथ्याङ्कले देखाएको छ । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको पत्रकारसँगको छलफल कार्यक्रममा

बैशाख १४, २०७९

Next Page