Ad Area
आर्थिक

खुत्रुके बचतकर्तालाई शुभलक्ष्मीकाे अभिमुखिकरण

घोराही, १२ कार्तिक । शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको शिक्षा उपसमितिको आयोजनामा खुत्रुके बचतकर्ताहरुका लागि अभिमुखिकरण कार्यक्रम गरिएको छ । शिक्षा उपसमितिका संयोजक कृष्णकुमार न्यौपानेको अध्यक्षतामा घोराही –६ गुरुवागाउँमा

कार्तिक १३, २०८१

दाङमा दुर्लभ वनस्पति ‘केशर’ को व्यवसायिक खेती

दाङ, १०कात्तिक । दाङमा करिब २४ लाख रुपैयाँ लगानी गरेर दुर्लभ र बहुमूल्य जडिबुटी केशरको व्यावसायिक खेती सुरु भएको छ । भारतको पञ्जावमा बाली विज्ञानमा स्नातक तह अध्ययन गरेका २७

कार्तिक ११, २०८१

योजना कार्यान्वयनको तयारीमा स्थानीय तह

दाङ, ७ कात्तिक । स्थानीय तहहरू आफ्नो क्षेत्रमा रहेका आयोजना कार्यान्वयनमा जुटेका छन् । जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरेर १० वटा स्थानीय तह रहेका छन् ।

कार्तिक ७, २०८१

लोकल माहुरीपालनबाट आम्दानी

दाङ, ६ कात्तिक । दाङमा लोकल माहुरीको व्यवसायिक पालन बढ्दै गएको छ । लोकल माहुरीको व्यवसायिक पालनबाट राम्रो आम्दानी लिन सकिने भएपछि जिल्लाको पहाडी क्षेत्रमा जङ्गलमा पाइने सेरेना माहुरीको पालन

कार्तिक ६, २०८१

टिमुरका विरुवा बिक्रीबाट आम्दानी

घोराही, ४ कात्तिक । दाङमा एक सामुदायिक वनले टिमुरका बिरुवा बिक्री गरेर बार्षिक दुई लाख रुपियाँ आम्दानी गर्ने गरेको छ । बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीमा रहेको जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता

कार्तिक ४, २०८१

दसैँका लागि ६३ लाख बढीको खसी–बोका खरिद

घोराही, २२ असोज । दसैँका लागि दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले ६३ लाख बढी मूल्यको खसीबोका खरिद गरेको छ । कम्पनीले जिल्लाका विभिन्न स्थानबाट ६३ लाख ७१ हजार

अशोज २२, २०८१

दाङमा खसी–बोकाको मूल्य निर्धारण, खाद्यले १७ गतेदेखि खरिद गर्ने

दाङ, १४ असोज । दाङमा खसी–बोका खरिदका लागि मूल्य निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गरेर काठमाडौं पठाउनका लागि जिल्लामा खसी–बोकाको मूल्य निर्धारण गरिएको हो ।

अशोज १४, २०८१

ग्रामीण अर्थतन्त्र सबल बनाउन शुभलक्ष्मी सहकारीको भुमिका महत्वपूर्ण

घोराही, १२ असोज । घोराही उपमहानगरपालिका वडा नम्बर ६ गुरुवागाउँमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ को वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शरदकुमार आचार्यको

अशोज १२, २०८१

कपडा बुनेर आयआर्जन गर्दै महिला

दाङ, ४ असोज । कुनै समय घरमा कामविहीन भएर बस्ने महिलाहरू पछिल्लो समय सिप सिकेर आयआर्जनमा जोडिन थालेका छन् । सिप सिकेर आयआर्जनमूलक उद्योगमा जोडिँदा व्यस्त जीवनशैलीसँगै आम्दानी हुन थालेपछि

अशोज ४, २०८१

मह उत्पादनभन्दा बजारीकरणमा समस्या

दाङ, २९ भदौ । दाङमा मौरीपालक व्यवसायीले मह उत्पादनमा अनुदानसँगै बजारीकरणमा एकद्वार प्रणाली लागु गनु पर्नेमा जोड दिएका छन् । अस्वस्थ प्रतिस्पर्धाले व्यवसायलाई धारासायी बनाउने भएकाले जिल्लामा उत्पादन हुने महको

भदौ २९, २०८१

Next Page