छबि पुरी घोराही, १८ असार । बाह्रै महिना अन्नबाली फल्ने खेतबारीमा पहिलो पटक व्यावसायिक रुपमा घाँस खेती शुरु गर्दा धेरैले सुरजलाल चौधरीलाई के गरेको होला रु भन्न पनि भ्याए ।
असार १८, २०८२
दाङ, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७
असार १, २०८२
अमरराज आचार्य दाङ, २८ जेठ । दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्षमा पाँच अर्ब बढी अनुदान पाउने भएका छन् । सङ्घीय सरकारबाट जिल्लाका १० स्थानीय तहले आगामी आर्थिक वर्ष
जेष्ठ २९, २०८२
घोराही, २८ जेठ । दाङमा सञ्चालित रात्रिकालीन होटल व्यवसाय सुरक्षित र सहज रुपमा सञ्चालन गर्ने विषयमा सरोकारवालाहरु बिच छलफल भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीको
जेष्ठ २९, २०८२
सुशीला ओली घोराही, २७ जेठ । दाङको घोराही कारागारमा दिशाजन्य फोहोरबाट बायोग्यास उत्पादन गरिएको छ । पछिल्लो समय फोहोरको समस्या बढिरहेको हुँदा यसलाई व्यवस्थापन गर्नका लागि बायोग्यास उत्पादन गरिएको कारागार
जेष्ठ २८, २०८२
अमरराज आचार्य दाङ, २७ जेठ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति कार्यक्रम ल्याएको छ । नगरको १७ औं अधिवेशनमा नगर प्रमुख नरुलाल चौधरीले कृषि, उद्यम, रोजगारी, शिक्षा,
जेष्ठ २८, २०८२
लीलाधर वली दाङ, २६ जेठ । बढ्दै गरेको गर्मीमा हरियाली दृश्य र शीतलताले जोकोहीलाई लोभ्याउने ठाउँ हो, बंगलाचुली पार्क । बंगलाचुली गाउँपालिका–५ र प्युठानको माण्डवी गाउँपालिका–२ को सीमा क्षेत्रमा पर्ने
जेष्ठ २७, २०८२
दाङ, १९ जेठ । राप्ती गाउँपालिका–८ पिपरी निवासी केशरा गुरुङ सामान्य गृहिणी महिला हुन् । बिहान–साँझ घरको काम गर्ने गुरुङको दिउँसो समय फुर्सदमै बित्ने गरेको थियो । त्यही खाली समयलाई
जेष्ठ २०, २०८२
घोराही, १२ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर – ६ गुरुवागाउँमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सोमबार २० औं स्थापना दिवस तथा वार्षिक उत्सव मनाएको छ । सहकारी
जेष्ठ १३, २०८२
अमरराज आचार्य दाङ, १० जेठ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१÷०८२ को नौ महिनाको अवधिमा घरेलु तथा साना उद्योगबाट करिब चार करोड राजस्व सङ्कलन भएको छ । उद्योग पर्यटन
जेष्ठ ११, २०८२