दाङ, ४ असार । लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७९÷२०८० मा स्थानीय तहहरुलाई ४ अर्ब ८३ करोड १० लाख बजेट विनियोजन गरेको छ । बित्तीय हस्तान्तरणमार्फत उक्त रकम प्रदान
असार ४, २०७९
दाङ, २९ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुली शाखाको अध्यक्षमा रुकप्रसाद पुलामी चयन भएका छन् । संघको प्रथम अधिवेसनले पुलामीकाे अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।समितिकाे उपाध्यक्षहरुमा कुलवहादुर
जेष्ठ २९, २०७९
घोराही, १७ जेठ । दाङमा यसअघि बेलुकी ९ बजेसम्म खुल्दै आएका बजार व्यवसाय अब राति १० बजेसम्म खुल्ने भएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको पहलमा स्थानीय प्रशासन, जिल्ला
जेष्ठ १७, २०७९
दाङ, १६ जेठ । घोराहीमा शनिवार भएको भारी वर्षाको कारण नालाको उचित निकास नहुँदा पानी उद्योग तथा व्यवसायमा पस्दा ३१ लाख ६२ हजार रूपैयाँ बढीको क्षति भएको छ । दाङ
जेष्ठ १६, २०७९
दाङ, १५ जेठ । दाङको तुलसीपुरमा रहेको टरिगाउँ एयरपोर्टको स्तर वृद्धि गरिने भएको छ । आर्थिक बर्षक २०७९÷०८० को बजेट संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले दाङको तुलसीपुरमा रहेको दाङको
जेष्ठ १५, २०७९
घोराही, १० जेठ । नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना भएर विद्यालयमा पढाइ सुरु भइसकेको छ । पढाइ सुरु भइसके पनि विद्यार्थीहरुले अध्ययन गर्ने पाठ्यपुस्तक भने विद्यार्थीको हातमा पुग्न सकेको छैन
जेष्ठ १०, २०७९
दाङ,२७ बैशाख । घोराही उपमहानगरपालिकामा फोहरबाट ग्याँस उत्पादन गरेर उपभोक्ताको घरघरमा पु¥याउने तयारी गरिएको छ । फोहरबाट उत्पादन भएको ग्याँस स्थानीय उपभोक्ताको घरघरमा पु¥याउनका लागि पाइप विस्तारको काम भैरहेको बायो
बैशाख २८, २०७९
घोराही, १६ बैशाख । बैशाख पहिलो साता सम्पन्न श्रीमद भागवत ज्ञान सप्ताह महायज्ञको आम्दानी खर्च सार्वजनिक भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया पार्कमा संस्कार गृह निर्माण गर्ने
बैशाख १६, २०७९
दाङ, १४ बैशाख । ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रर्वद्धन गरिएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड घोराही शाखाको आयोजनामा बुधवार घोराहीमा केन्द्र प्रमुखहरुसंगको बार्षिक समीक्षा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
बैशाख १४, २०७९
घोराही, १३ बैशाख । दाङ र सल्यानमा रहेका सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडलाई २२ लाख ५० हजार अनुदान रकम हस्तान्तरण गरिएको छ। ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष
बैशाख १३, २०७९