दाङ, १५ जेठ । दाङको तुलसीपुरमा रहेको टरिगाउँ एयरपोर्टको स्तर वृद्धि गरिने भएको छ । आर्थिक बर्षक २०७९÷०८० को बजेट संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले दाङको तुलसीपुरमा रहेको दाङको
जेष्ठ १५, २०७९
घोराही, १० जेठ । नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना भएर विद्यालयमा पढाइ सुरु भइसकेको छ । पढाइ सुरु भइसके पनि विद्यार्थीहरुले अध्ययन गर्ने पाठ्यपुस्तक भने विद्यार्थीको हातमा पुग्न सकेको छैन
जेष्ठ १०, २०७९
दाङ,२७ बैशाख । घोराही उपमहानगरपालिकामा फोहरबाट ग्याँस उत्पादन गरेर उपभोक्ताको घरघरमा पु¥याउने तयारी गरिएको छ । फोहरबाट उत्पादन भएको ग्याँस स्थानीय उपभोक्ताको घरघरमा पु¥याउनका लागि पाइप विस्तारको काम भैरहेको बायो
बैशाख २८, २०७९
घोराही, १६ बैशाख । बैशाख पहिलो साता सम्पन्न श्रीमद भागवत ज्ञान सप्ताह महायज्ञको आम्दानी खर्च सार्वजनिक भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया पार्कमा संस्कार गृह निर्माण गर्ने
बैशाख १६, २०७९
दाङ, १४ बैशाख । ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रर्वद्धन गरिएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड घोराही शाखाको आयोजनामा बुधवार घोराहीमा केन्द्र प्रमुखहरुसंगको बार्षिक समीक्षा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
बैशाख १४, २०७९
घोराही, १३ बैशाख । दाङ र सल्यानमा रहेका सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडलाई २२ लाख ५० हजार अनुदान रकम हस्तान्तरण गरिएको छ। ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष
बैशाख १३, २०७९
दाङ, ११ बैशाख । देशको समृद्धिका लागि निजी क्षेत्र राज्यसँग सहकार्य गर्न तयार रहेको निजी क्षेत्रका अगुवाहरुले बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको १७औँ साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्ने
बैशाख ११, २०७९
घोराही, ८ बैशाख । घोराहीमा जारी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा ५१ लाख बढी दान संकलन गर्दै बिहीबार समापन गरिएको छ । संस्कार गृह निर्माणार्थ दाङको घोराहीमा बैशाख १ गतेबाट
बैशाख ८, २०७९
अधिकांश महिलाहरू अझै पनि घरभित्रै सीमित हुने गरेका छन् । विशेष गरेर चुलोचौकाको काममा व्यस्त हुनु पर्ने उनीहरूको बाध्यता छ । बाहिर आएका पनि व्यवसायमा कमै मात्रामा लाग्ने गरेको छन्
बैशाख ८, २०७९
घोराही, ७ बैशाख । दाङको घोराहीमा जारी महायज्ञमा दैनिक भक्तजनको घुइँचो बढ्नुका साथै गच्छे अनुसार दान गर्ने क्रम पनि बढ्दै गएको छ । महायज्ञमा बिहानैदेखि राति अबेरसम्म भक्तजनहरुले निकै चासोका
बैशाख ७, २०७९