Ad Area
शिक्षा

मावि चरकमटियाको मतगणनामा ढिलाई, चाँडो मतपरिणाम सार्वजनिक गर्न अभिभावकको माग

घोराही, ३० चैत । बबई गाउँपालिकाको वडा नम्बर ७ स्थित सरस्वती मावि चरकमटियाको आगामी कार्यकालका लागि विद्यालय व्यवस्थापन समिति चयन गर्न गरिएको निर्वाचनको मतगणना हुन सकेको छैन । गत चैत्र

चैत्र ३०, २०७९

संस्कारसहितको गुणस्तरीय शिक्षा दिदै रमना पाठशाला

दाङ, २७ चैत । ग्रामीण क्षेत्रमा संस्कार र संस्कृति सहितको गुणस्तरीय शिक्षा दिएर विद्यार्थी तथा अभिभावकको मन जित्न सफल भएको छ, रमना पाठशाला । नयाँ व्यवस्थापनका साथ २०७७ सालदेखि घोराही–१२

चैत्र २७, २०७९

घोराहीको महेन्द्र आधारभुत विद्यालय दलजीतपुरमा आर्थिक अपचलन !

घोराही, २३ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको महेन्द्र आधारभुत विद्यालय दलजीतपुरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकको मिलेमतोमा आर्थिक अपचलन भएको छ । विद्यालय व्यवस्थापन समिति

चैत्र २३, २०७९

आजदेखि एसईई परीक्षा

दाङ, १७ चैत । फलामे साङ्लोका रूपमा लगिएको एसएलसी परीक्षालाई पछिल्ला केही वर्षदेखि एसइई बनाइएपछि एसएलसी परीक्षा अब फलामे साङ्लो रहेन । एसएलसी एसइईमा रूपान्तरित भएपछि एसइई परीक्षा नर्मल कक्षा

चैत्र १७, २०७९

महेन्द्र क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका डिसी बिजयी

घोराही,९  चैत । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा एक जना सदस्य बाहेक नेविसंघको प्यानल बिजयी भएको छ । नेपाल विद्यार्थी संघका मनोज डिसी अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई

चैत्र ९, २०७९

दाङबाट एसईई परीक्षामा १३४५२ विद्यार्थी सहभागी हुने

दाङ, ८ चैत । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन गर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दाङबाट करिब साढे १३ हजार परीक्षार्थी सहभागी हुने भएका छन् । जिल्लामा ग्रेट वृद्धिसहित

चैत्र ८, २०७९

विद्यार्थीलाई एसईईको चटारो, पढाई सक्न विद्यालयलाई हतारो

घोराही, ६ चैत । यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई शुरु हुन अब १२ दिन मात्रै बाँकी छ । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु परीक्षा नजिकिँदै गर्दा पठनपाठनमा व्यस्त छन्

चैत्र ६, २०७९

शिक्षा क्षेत्रको विकासका लागि समयसापेक्ष परिमार्जन आवश्यक: उपकुलपति लामिछाने

घोराही, ४ चैत । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादव लामिछानेले शिक्षा क्षेत्रको समग्र विकासका लागि समय सापेक्ष परिमार्जन आवश्यक रहेको बताउनुभएको छ । घोराही १८ स्थित राजविद्या पाठशालाको

चैत्र ५, २०७९

ज्योतिपुञ्जका विद्यार्थीको बिदाई

दाङ, ४ चैत । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी कक्षा १० का विद्यार्थीहरुको बिदाई गरेको छ । आसन्न एसईई परीक्षा—२०७९ दिएर विद्यालयबाट जादै

चैत्र ४, २०७९

ज्ञानसिन्धु माविमा न्यायाधीश र विद्यार्थीबीच अन्तरसम्वाद

घोराही, ३ चैत । ज्ञानसिन्धु माध्यमिक विद्यालय घोराही दाङमा कानून विषय अध्ययन गरिरहेको विद्यार्थीहरुको लागि न्यायाधीश र विद्यार्थीबीच सम्वाद कार्यक्रम गरिएको छ । ज्ञानसिन्धु माविका प्राचार्य एवम् राप्ती शिक्षा क्याम्पस

चैत्र ३, २०७९

Next Page