Ad Area
समाचार

विद्यालय सुधारमा समुदायको चासो

 दाङ, १७ मंसिर । सामुदायिक विद्यालयको सुधारको लागि समुदायका अगुवाहरूले चासो दिनथालेका छन् । सहरमै रहेर पनि भौतिक तथा शैक्षिक रूपमा पछि परेको विद्यालयको सुधारका लागि समुदाय नै अग्रसर भएका

मंसिर १७, २०७९

मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

रुकुम, १७ मंसिर । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन। आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा

मंसिर १७, २०७९

डेंगीका कारण ६२ जनाको मृत्यू

काठमाडौँ, १७ मंसिर । नेपालमा डेङ्गी संक्रमणका कारण मृत्यु हुनेको संख्या ६२ पुगेको छ । थप २ जनाको मृत्ययु भएसँगै नेपालमा हालसम्म डेङ्गी रोगका कारण मृत्यु हुनेको सङ्ख्या ६२ पुगेको

मंसिर १७, २०७९

जन्ती बोकेको जीप दुर्घटना, पाँच जनाको मृत्यू

दाङ, १७ मंसिर । धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी ३५ वर्षीया रुवी

मंसिर १७, २०७९

लमहीमा कर्मचारीहरुको आन्दोलन जारी, प्रमुख प्रशासकिय अधिकृतको क्वाटर घेराउ

टेकबहाद्र पुन दाङ,१५ मंसिर । लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगी घेराउमा परेका छन । वडा अध्यक्षसहित कार्यपालिका सदस्य र आन्दोलनरत कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत डाँगीको सरुवाको माग राख्दै

मंसिर १५, २०७९

महिला स्वरोजगार केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता

दाङ,१५ मंसिर । घोराही उपमहानगरपालिका उपप्रमुख हुमा कुमारी डिसीले महिला स्वरोजगार केन्द्रले उत्पादन गरेका बस्तीको बजारीकरणमा सहयोग पु¥याउने बताएकी छिन । नेपाल महिला सामुदायीक सेवा केन्द्रले प्रवद्र्धन गरेको हिंसा प्रभावित

मंसिर १५, २०७९

सुनिता ट्रष्टद्वारा ४५ बालबालिकालाई छात्रवृत्ति वितरण

घोराही, १४ मंसीर । सुनिता ट्रष्ट फाउण्डेशनको तेश्रो वार्षिक स्थापना दिवस तथा छात्रवृत्ति वितरण गरिएको छ । फाउण्डेशनकी अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा संस्थाका संस्थापक सल्लाहकार सोगतबीर चौधरीको प्रमुख आतिथ्यमा

मंसिर १४, २०७९

प्याब्सन घोराही रनिङ शिल्ड प्रतियोगिता हुँदै

दाङ,१३ मंसिर । विद्यार्थीलाई पढाईसँगै खेल क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उद्देश्यले दाङको घोराहीमा ‘प्याव्सन घोराही रनिङ शिल्ड–२०७९’ प्रतियोगिता हुने भएको छ । रनिङ शिल्डमा कक्षा दशसम्म अध्ययन गर्ने विद्यार्थीहरुले भलिबल,कवड्डीलगायत

मंसिर १३, २०७९

कांग्रेस क्षेत्र न. २ ले वडाबाट निर्वाचनको प्रतिवेदन माग गर्ने

घोराही, १३ मंसिर । नेपाली कांग्रेस क्षेत्र नं. २ ले मंसिर ४ गते सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पार्टी र उमेद्वारका विरुद्धमा भएको गतिविधीहरुको हरेक वडाहरुबाट प्रतिवेदन

मंसिर १३, २०७९

‘दाङको संमृद्धिको लागि भुमिका खेल्ने छौ ’

दाङ, १३ मंसिर । दाङ क्षेत्र नं २ का प्रतिनिधि सभा तथा प्रदेश सभामा नवनिर्वाचित सदस्यहरुले जिल्लाको समृद्धिको लागि भुमिका खेल्ने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना

मंसिर १३, २०७९

Next Page