Ad Area
समाचार

पूर्ण अधिकार नआउँदा चुनौती थपिएको छ : मुख्यमन्त्री चौधरी

लुम्बिनीमा गणतन्त्र दिवस दाङ,१५ जेठ । लुम्बिनी प्रदेशले एक समारोहको आयोजना गरेर १६ औ गणतन्त्र दिवस मनाएको छ । राजधानी क्षेत्र राप्ती उपत्यका दाङमा सोमबार गणतन्त्र दिवस मनाइएको छ ।

जेष्ठ १५, २०८०

आज गणतन्त्र दिवस

आज गणतन्त्र दिवस अर्थात गणतन्त्र प्राप्तीको १५ बर्ष पुरा भएको छ । १५ बर्षअघि आजकै दिन मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको थियो । जनआन्दोलन २०६२÷६३ को जगमा भएको

जेष्ठ १५, २०८०

जिल्ला सहकारी संघद्वारा १३ बुदे माग राख्दै सरकारलाई ज्ञापनपत्र

दाङ,१४ जेठ । जिल्ला सहकारी संघले १३ बुदे माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला सहकारी संघका उपाध्यक्ष माधव खनालको नेतृत्वमा सञ्चालक सदस्यहरु हरिप्रसाद शर्मा, कृष्णप्रसाद रिजाल र लेखा

जेष्ठ १४, २०८०

खोल्साको पानी पिउनुपर्ने बाध्यता

घोराही, १२ जेठ । सरकारले अघि सारेको ‘एक घर एक धारा’ अभियानले पूर्णता पाउन सकेको छैन । सरकारले ल्याएको यो कार्यक्रममा स्थानीय पालिकाले पनि साथ दिँदै आएपनि पूर्णता पाउन चुनौति

जेष्ठ १२, २०८०

आधारभुत बिद्यालय मर्पेसमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

घोराही, १२ जेठ । बंगलाचुली गाउँपालिका–२ स्थित आधारभुत बिद्यालय मर्पेसले वार्षिक पुरस्कार वितरण कार्यक्रम गरेको छ । विद्यालयमा आयोजना गरिएका प्रतियोगिताका विजेताहरुलाई शुक्रवार औपचारिक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिएको

जेष्ठ १२, २०८०

गुरुकुल एकेडेमीमा ‘किड्स मिनी मार्केट’

घोराही,१२ जेठ । दाङको घोराही उपमहानगरपालिका–१५ मा रहेको गुरुकुल एकेडेमीले ‘किड्स मिनी मार्केट’ संचालन गरेको छ । विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक पर्ने बस्तुको बारेमा जानकारी दिने उद्देश्यले किड्स मिनी मार्केट

जेष्ठ १२, २०८०

रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयमा

काठमाडौं, ११ जेठ । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई आममाफी दिने तयारी गरेको छ। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिले दिने आममाफीमा यसपालि चौधरीलाई पनि समेट्न प्रस्ताव राष्ट्रपति कार्यालय

जेष्ठ ११, २०८०

लमहीमा आँखासँगै कान सम्वन्धी उपचारको तयारी

लमही, ११ जेठ । नेत्रज्योति संघ दाङले लमहीमा आँखासँगै कान उपचारको प्रयासमा जुटेको छ । लमही आँखा अस्पतालअन्तर्गत् कान उपचारका लागि आवश्यक तयारी भइरहेको नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम

जेष्ठ ११, २०८०

सावुन उद्योगमा बढ्दै लगानी

घोराही, १० जेठ । जिल्लामा सावुन उद्योगमा लगानी बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएका सावुन तथा सरफ बनाउने घरेलु उद्योगको संख्या बढ्दै गएको छ

जेष्ठ १०, २०८०

घरभाडा घटाएर व्यवसायलाई राहत दिन उवासंघको आग्रह

दाङ, ९ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघले घरभाडा घटाएर व्यवसायलाई बचाउन सहयोग गर्न घरधनीहरुलार्इ आग्रह गरेको छ । संघका अध्यक्ष टंकसिंह वुढाथोकी र महासचिव महेन्द्र वुढाथोकीले मंगलवार एक

जेष्ठ ९, २०८०

Next Page