Ad Area
समाचार

रोल्पाली ढाङढुङ(कुरेली) समाज सेवाको पाँचौं साधारणसभा

घोराही,२६ जेठ । रोल्पाली ढाङढुङ कुरेली समाज सेवाको पाँचौं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद रोका मगरको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्य एवम् वडा

जेष्ठ २६, २०८१

जिल्ला लिग तथा क्वालिफायर्स फुटबल सुरु

लक्ष्मण बस्नेत घोराही, २५ जेठ । दाङ जिल्लास्तरीय लिग क्वालिफायर्स फुटबल प्रतियोगिता २०८१ शुक्रवारदेखि सुरु भएको छ । दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको तत्त्वाधानमा

जेष्ठ २५, २०८१

लुम्बिनी प्रदेश स्तरीय जलवायु कार्य र न्याय नेटवर्क गठन

हेमराज भट्ट दाङ, २४ जेठ । विश्व वातावरण दिवसको आवसरमा लुम्बिनी प्रदेश स्तरीय “जलवायु कार्य र न्याय नेटवर्क” गठन गरिएको छ । वातावरण संरक्षणको क्षेत्रमा क्रियाशिल क्लिन अप नेपाल (स्वच्छ

जेष्ठ २४, २०८१

जेष्ठ नागरिकलाई यातायातमा छुट कार्यान्वयन गर्न माग

घोराही, २४ जेठ । नागरिक समाज दाङले सार्वजनिक सेवालाई जेष्ठ नागरिकमैत्री बनाउन माग गर्दै स्थानीय प्रशासनलाई ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाएको छ । समाजका सचिव नारायणप्रसाद श्रेष्ठको नेतृत्वमा आज जिल्ला प्रशासन

जेष्ठ २४, २०८१

दाङका लागि पाँच अर्ब ५९ करोड बजेट विनियोजन

घोराही, २४ जेठ  । दाङमा सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि पाँच अर्ब ५९ करोड बढी बजेट विनियोजन गरेको छ । जिल्लामा चालु तर्फ चार अर्व ९५ करोड तीन

जेष्ठ २४, २०८१

रुकुम पश्चिममा भिरबाट लडेर शिक्षकको मृत्यु

रुकुम पश्चिम, २४ जेठ । रुकुम पश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–१० पेउघा घर भई सोही स्थानमा रहेको बाल कल्याण माध्यमिक विद्यालय टोड्केमा

जेष्ठ २४, २०८१

नेतृत्व विकास र सञ्चार सम्बन्धि कार्यशाला सम्पन्न

घाेराही, २१ जेठ । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा घोराहीमा २ दिने नेतृत्व विकास र सञ्चार कार्यशाला गोष्ठी  (Leadership and Communication Workshop) घाेराहीमा सम्पन्न भएको छ । ग्रामीण महिला

जेष्ठ २२, २०८१

लालपूर्जा पाउने आशामा मुक्त कमैया

घोराही, २२ जेठ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को कपासी नेर साना झुपडी भएको एउटा बस्ती बसेको दुई दशक नाघेको छ । जिल्ला प्रशासनको स्वामित्वमा रहेको यो जग्गामा

जेष्ठ २२, २०८१

विदेशबाट फर्किएर व्यवसायीक कागती खेती

घोराही, २२ जेठ । जिल्लालाई कागतीमा आत्मनिर्भर बनाउने उद्देश्यले घोराही उपमहानगरपालिका–१६ तेरौटे निवासी प्रतिक लोहनीले चार विगाह बढी जग्गामा व्यवसायीक कागती खेती सुरु गर्नुभएको छ । लामो समय अध्ययन तथा

जेष्ठ २२, २०८१

दाङमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु

लक्ष्मण बस्नेत दाङ, २० जेठ । दाङमा आइतवारदेखि एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ । दाङ जिल्ला फुटबल संघको आयोजनमा सुरु भएको एन्फा कोचिङ कोर्सको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका मेयर

जेष्ठ २०, २०८१

Next Page