Ad Area
समाचार

यमुना स्मृति कप फुटसलको उपाधी गोरखा तुलसीपुरलाई

लक्ष्मण बस्नेत दाङ, १३ साउन । यमुना स्मृती कप ईन्टर स्कुल फुटसल प्रतियोगिता २०८१ को उपाधी गोरखा माबी तुलसीपुरले जितेको छ । समस्त यमुना परिवार तुलसीपुर ५ को आयोजनामा संचालित

साउन १३, २०८१

आधारभूत विद्यालय गिठेपानीमा अभिमुखीकरण

घोराही, १३ साउन । घोरारी १८ गिठेपानीस्थित आधारभूत विद्यालय गिठेपानीले आफ्ना अभिभावकहरुलाई अभिमुखीकरण गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश वलीको अध्यक्षता तथा शिक्षक अभिभावक संघका अध्यक्ष सूर्यबहादुर जिसीको

साउन १३, २०८१

गुडिरहेको ट्रकमा एक्कासि आगो लागेपछि….

घोराही, १३ साउन । दाङमा गुडिरहेको ट्रकमा आफै आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आँफै

साउन १३, २०८१

उपचारमा रक्त सञ्चार केन्द्रको योगदान अतुलनीय

घोराही, १२ साउन ।नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको ५९ औँ रक्त संचार सेवा स्थापना दिवस मनाईएको छ । शाखा सभापति मदन गौतमको अध्यक्षता तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा।

साउन १३, २०८१

नेपाल कम्युनिष्ट पार्टीले गर्यो सामुहिक धान खेती

घोराही, १२ साउन । नेपाल कम्युनिष्ट पार्टी विप्लब समुहले घोराहीमा सामुहिक रुपमा धान रोपाइँ गरेको छ । घोराही १६ करौती डाँडामा गत वर्षबाट कृषि उत्पादन गर्दै आएको पार्टीले शनिबार एक

साउन १३, २०८१

मोबाइल, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्बभन्दा बढी

काठमाडौ,१२ साउन । गत आर्थिक वर्ष २०८०र८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक

साउन १३, २०८१

माहुरीपालन व्यवसाय, पहिचानसँगै आम्दानी

घोराही,१२ साउन । दाङको घोराही उपमहानगरपालिका–१५ काठेकोहल निवासी विष्णु श्रेष्ठ माहुरीपालन व्यवसायी हुनुहुन्छ । कम मेहनतमा राम्रो आम्दानी लिन सकिने माहुरीपालन व्यवसायसँग जोडिनु भएका श्रेष्ठले माहुरी पालनलाई मह उत्पादनसँग जोडेर

साउन १३, २०८१

पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडी

काठमाडौं,१२ साउन । फ्रान्सको पेरिसमा आयोजित ओलम्पिक–२०२४ आजदेखि आधिकारिक रूपमा सुरु हुँदै छ । प्रतियोगिताअन्तर्गत पुरुष फुटबल जुलाई २४ देखि सञ्चालन गरिएको थियो । महिला फुटबल जुलाई २५ देखि सुरु

साउन १२, २०८१

सभापती देउवासहित नेताहरूसंग मन्त्री न्यौपानेको भेट

घोराही, १२ साउन । लुम्बिनी प्रदेशका मन्त्री प्रचण्डविक्रम न्यौपानेले काङ्ग्रेस सभापति शेरबहादुर देउवा सहित काङ्ग्रेस नेताहरु संग भेटघाट गरेका छन् । शनिबार मन्त्री न्यौपानेले काङ्ग्रेस सभापती शेरबहादुर देउवालाइ उनको निवास बुढानिलकण्ठमा

साउन १२, २०८१

मिर्गौलामा पत्थरी भएका बिरामीले केके खान हुँदैन ?

दाङ, १२ साउन । मिर्गौलाको पत्थरी आजको समयमा धेरैलाई पिरोल्ने समस्या बनेको छ । मिर्गौलाले फोहोरलाई राम्ररी फिल्टर गर्न नसक्दा यसमा फोहोर जम्मा भएर पत्थरी बन्ने गर्छ । मिर्गौलाको पत्थरीको

साउन १२, २०८१

Next Page