Ad Area
समाचार

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

घोराही, १६ पुस । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि साेमबार दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० का लागि

पुस १६, २०८०

त्रिभुवननगर जेसीजमा पदहस्तान्तरण

  दाङ,१५ पुस । त्रिभुवननगर जेसीज सन २०२४ का लागि निर्वाचित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । त्रिभुवननगर जेसीजको ३९ औं पदहस्तान्तरण कार्यक्रमको आयोजना गरेर पदहस्तान्तरण गरिएको हो ।

पुस १५, २०८०

समुदायमा कांग्रेस अभियान माघ ७ गतेदेखि

काठमाडौं,१५ पुस । नेपाली कांग्रेसले पुस १६ देखि एक महिनासम्म सञ्चालन गर्ने भनेको समुदायमा कांग्रेस अभियान केन्द्रीय समितिले निर्णय गरेको भोलिपल्टै संशोधन गरेको छ । अब उक्त अभियान माघ ७

पुस १५, २०८०

शुभलक्ष्मीले निर्माण गरेको बिश्रामालय हस्तान्तरण

दाङ,१५ पुस । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा रहेको शुभलक्ष्मी वचत तथा ऋण सहकारी सस्था लिमिटेडले घोराही–५ धारापानी मन्दिरमा निर्माण गरेको बिश्रामालय एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरेको छ । सहकारीको सामाजिक

पुस १५, २०८०

१६औँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि गोरखा माविलाई

घोराही, १३ पुस । घोराही उपमहानगरपालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले जितेको छ । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय

पुस १३, २०८०

स्ट्रेथलिफ्टिङमा प्रदीप र प्रतिकलाई डवल पदक

दाङ,११ पुस । दाङका प्रदीप चन्द र प्रतिक चौधरीले १० औं विश्व स्ट्रेथलिफ्टिङ र इन्क्याल बेन्च प्रेस च्याम्पियनसिप–२०२३ मा दोहोरो पदक जितेका छन् । भारतको हैदाराबादमा पुसको पहिलो साता भएको

पुस ११, २०८०

शिशिर डिसीको शतकमा घोराही क्रिकेट एकेडेमीको सहज जीत

घोराही, १० पुस । प्रतिभावान युवा क्रिकेटर शिशिर डिसीको शतक प्रेरित प्रधानमन्त्री कप दाङ जिल्ला पुरुष क्रिकेट छनोट प्रतियोगिता २०८० मा घोराही क्रिकेट एकेडेमीले डाँफे युवा क्लबलाई १ सय ५

पुस १०, २०८०

प्रधानमन्त्री कप क्रिकेट छनोटमा त्रिसिद्धेश्वरी, पुरन्धारा र युएनबीसी विजयी

घोराही, ९ पुस । आगामि माघको पहिलो साताबाट हुने प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट २०८० का लागि सोमबार भएको जिल्ला स्तरीय छनोट खेलमा त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लब, पुरन्धारा क्रिकेट क्लब र

पुस १०, २०८०

जाडो छल्न जलाशय र नदीमा आगन्तुक चरा

दाङ,९ पुस । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा ६ वर्ष अघिसम्म जलाशय थिएन । गाउँनजिकको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार ठाउँमा प्रदेश र स्थानीय सरकारले बजेट दिएपछि स्थानीयको पहलमा कृत्रिम जलाशय निर्माण

पुस ९, २०८०

एभरेष्ट तेक्वान्दो प्रतियोगितामा अल्फाको सानदार प्रदर्शन

दाङ,९ पुस । चितवनको भरतपुरमा भएको तेस्रो माउण्ट एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा दाङको अल्फा तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदर्शन गरेको छ । यही पुस ७ र ८ गते सम्पन्न तेस्रो

पुस ९, २०८०

Next Page