Ad Area
समाचार

जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

तनहुँ, ३ माघ । जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको अदालतको वेबसाइटमा उल्लेख छ।

माघ ३, २०७९

सत्तागठबन्धनबाट लुम्बिनीको सभामुखमा माओवादी र उपसभामुखमा राप्रपाले उम्मेदवारी दिने

घोराही, २ माघ । लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखका लागि सत्तारुढ दलहरु नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सहमति भएको छ । सत्तारुढ दलहरको सहमतिअनुसार सभामुखमा नेकपा माओवादी

माघ २, २०७९

लुम्बिनी प्रदेशमा बैंकहरुको कुल कर्जा लगानी ११ प्रतिशत

काठमाडौं,२ माघ । कुल गार्हस्थ उत्पादनमा १४.१ प्रतिशत योगदान रहेको लुम्बिनी प्रदेशले बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालनमा भने ८.३१ प्रतिशत र कर्जा लगानीमा ११.४३ प्रतिशत हिस्सा आगटेको छ ।

माघ २, २०७९

मोटरसाइकल अनियंत्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु

घोराही,२ माघ । दाङमा मोटरसाइकल अनियंत्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज सोमबार बिहान दाङको घोराही उपमहानगरपालिका सर्रा-सौडियार सडक खण्ड अन्तरगत बेसाहीमा आफैं चलाएको रा ५

माघ २, २०७९

माघे संक्रान्तिलाई तरुल र सखरखण्ड

दाङ, १ माघ । माघेसंक्रान्तिमा तरुल तथा सखरखण्ड खानु अनिवार्य जस्तै बनेपछि जिल्लामा यस वर्ष तरुल र सखरखण्डको राम्रो व्यापार भएको छ । घोराही उपमहानगरपालिका–१४ स्थित विगत दश वर्षदेखि तरकारी

माघ १, २०७९

मोटरसाइकल र कार ठोक्किदा २ जना गम्भिर घाइते

तुलसीपुर, ३० पुस । घोराही–तुलसीपुर सडकखण्ड अन्तरगत दुधरास चोक नजिकै मोटरसाइकल र कार ठोक्किदा २ जना गम्भिर घाइते भएका छन् । घाइतेका पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

पुस ३०, २०७९

थारू समुदायमा माघीको रौनक

घोराही, ३० पुस । थारू बस्तीहरू माघीको तयारीमा जुटेका छन् भने लमही, घोराही, तुलसीपुर र विभिन्न गाउँपालिकामा माघी महोत्सव भइरहेका छन् । अहिले जिल्लाका गाउँदेखि सहरबजारमा थारू संस्कृति झल्कने नृत्य

पुस ३०, २०७९

मेयर कपमा वडा नम्बर १० सेमिफाइनल प्रवेश

घोराही, ३० पुस । स्ट्राइकर मनु न्यौपानेको एक गोल प्रेरित वडा नम्बर १० पाँचौं संस्करणको मेयर कप फुटबल २०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ । घोराही उपमहानगरपालिकामा जारी वडा स्तरीय

पुस ३०, २०७९

जिल्ला सहकारी संघ लिमिटेड दाङको ३० औँ वार्षिक साधारणसभा सम्पन्न

घोराही, २९ पुस ।  जिल्ला सहकारी संघ लिमिटेड दाङको ३० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका जिल्ला अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षता तथा सहकारी प्रशिक्षालय बाँकेका निमित्त प्रमुख

पुस २९, २०७९

घोराहीमा जारी मेयर कप फुटबलको लिग समीकरण पूरा

घोराही, २९ पुस । घोराहीमा जारी पाँचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिता अन्तरगत लिग चरणका खेल सम्पन्न भएको छ । लिग चरणको अन्तिम खेलमा शुक्रबार वडा नम्बर १८ ले वडा

पुस २९, २०७९

Next Page