Ad Area
समाचार

मावि सौडियारमा महायज्ञ, एक लाख ८८ हजार दान संकलन

दाङ,२२ मंसिर । घोराही उपमहानगरपालिका–७ स्थीत माध्यामिक विद्यालय सौडियारमा सञ्चालित श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञ–२०८१ को दोश्रो दिन करिव लाख रुपैयाँ दान संकलन भएको छ । विद्यालयको भौतिक तथा

मंसिर २२, २०८१

घोराहीमा अन्तरविद्यालय तथा क्लवस्तरीय बक्सिङ प्रतियोगिता

दाङ,२२ मंसिर । घोराहीमा दोश्रो अन्तर विद्यालय तथा क्लव स्तरीय बक्सिङ प्रतियोगिता सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा घोराही उपमहानगरपालिका–१४ घाराही कवर्ड हलमा भएको प्रतियोगितामा जनज्योति

मंसिर २२, २०८१

घोराहीमा प्याव्सन रनिङ शिल्ड हुने

दाङ, २२ मङ्सिर । विद्यार्थीलाई पढाइसँगै खेल क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उद्देश्यले घोराहीमा ‘प्याव्सन रनिङ शिल्ड–२०८१’ हुने भएको छ । घोराही नगर प्याव्सनको आयोजनामा यही मङ्सिरको २७, २८ र २९

मंसिर २२, २०८१

तेस्रो दाङ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु

दाङ, २१ मङ्सिर । दाङको घोराहीमा तेस्रो दाङ जिल्लास्तरीय तथा दोस्रो ध्वजबहादुर केसी स्मृति तेक्वान्दो प्रतियोगिता–२०८१ सुरु भएको छ । खेलकुद क्षेत्रको विकास तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले घोराही

मंसिर २१, २०८१

मावि सौडियारमा श्रीमद् भागवत धनधाञ्यचल महायज्ञ सुरु

दाङ,२१ मंसिर । घोराही उपमहानगरपालिका–७ स्थीत श्री माध्यामिक विद्यालय सौडियारमा श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञ–२०८१ सुरु भएको छ । विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि आर्थिक संकलन गर्ने

मंसिर २१, २०८१

घोराहीमा उपमेयर कप छात्रा भलिबल प्रतियोगिता शुरू

घोराही, २० मंसिर ।घोराही उपमहानगरपालिकाले अन्तरविद्यालय स्तरीय उपमेयर कप छात्रा भलिबल प्रतियोगिता शुरू गरेको छ । उपमहानगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता तीन दिनसम्म चल्नेछ । समितिका अध्यक्ष नरेन्द्र

मंसिर २०, २०८१

मावि सौडियारमा महायज्ञको तयारी पूरा, मन्त्री चौधरीले उद्घाटन गर्ने

दाङ,२० मंसिर । घोराही उपमहानगरपालिका–७ स्थीत श्री माध्यामिक विद्यालय सौडियारमा हुन लागेको श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञ–२०८१ को तयारी पूरा भएको छ । महायज्ञ मुल आयोजक समितिले विहीवार पत्रकार

मंसिर २०, २०८१

दोस्रो ललित कप खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

लक्ष्मण बस्नेत तुलसीपुर,१९ मंसिर । दाङको तुलसीपुरमा दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरले प्रतियोगिता आयोजना गर्न थालेको हो ।

मंसिर १९, २०८१

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

घोराही, १७ मंसिर । दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रा ७ प ७४६ नम्वरको मोटरसाइकललाई रा १ ख १२९१

मंसिर १७, २०८१

घोराही–तुलसीपुर सडकमा थप तीन पुल निर्माण हुँदै

घोराही, १७ मङ्सिर । दाङको घोराही–तुलसीपुर सडकखण्डमा थप तीन पुल निर्माण हुने भएका छन् । घोराही–तुलसीपुर सडक अन्तर्गत सेवारखोलामा निर्माण हुन थालेको पुलसँगै ग्वारखोला, हापुरखोला र कालाखोलामा पनि पुल निर्माण

मंसिर १७, २०८१

Next Page