Ad Area
समाचार

व्यवसाय खोल्ने समय सिमा हटाउन माग

दाङ, २ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यवसाय खोल्ने समय सिमा नलगाउन आग्रह गरेको छ । संघले मंगलवार जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेको हो

जेष्ठ २, २०८०

प्रेस युनियन दाङमा पदहस्तान्तरण

दाङ,२ जेठ । नेपाल प्रेस युनियन दाङको नयाँ नेतृत्वलाई पदहस्तान्तरण गरिएको छ । नेपाल प्रेस युनियन दाङका निवर्तमान अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा प्रेस युनियन दाङका सल्लाहकार समेत रहेका नेपाल

जेष्ठ २, २०८०

लुम्बिनीमा करीव ३४ अर्ब १० करोडको बजेट आउने

दाङ,२ जेठ । लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०र८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत

जेष्ठ २, २०८०

फोरलेन सडक ठेक्का सम्झौता रद्द : मन्त्री शर्मा

दाङ,१ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माले दाङको अलपत्र फोरलेन सडकको सम्झौता तोडिएको बताएकी छिन् । दाङ सूचना सञ्चार सहकारी संस्था द्वारा सञ्चालित रेडियो

जेष्ठ १, २०८०

बालबालिकाको वृद्धि, विकास र सिकाईका लागि ‘दिवा खाजा कार्यक्रम’

घोराही, १ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित श्री मावि रझेनामा कक्षा ६ मा अध्ययनरत सुप्रिया घर्ती दिवा खाजा खान पाउँदा खुशी हुनुहुन्छ । आईतबार हलुवा, सोमबार चना,

जेष्ठ १, २०८०

पानी उद्योगमा करीव १२ करोड लगानी

दाङ,१ जेठ । दाङमा पानी उद्योगमा करीव १२ करोड लगानी भएको छ । शुद्ध पिउने पानी बजारमा पु¥याउने उद्देश्यले व्यवससायीले जिल्लाका विभिन्न स्थानमा रहेका १८ वटा पानी उद्योगमा करिव ११

जेष्ठ १, २०८०

प्रथम गढिमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि दाङबाट खेलाडी छनोट

घोराही, ३० बैशाख । आगामी जेठ पहिलो साता मधेश प्रदेशको बाराको निजगढमा हुन लागेको प्रथम गढिमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि दाङबाट खेलाडी छनोट गरिएको छ । दाङ जिल्ला तेक्वान्दो संघको

बैशाख ३०, २०८०

नागरिक समाजको ‘नागरिक आवाज’ लोकार्पण

दाङ, ३० बैशाख ।नागरिक समाज दाङले नागरिक आवाज अंक २ लोकार्पण समारोह सम्पन्न गरेको छ । समाजका संयोजक केवी मसालको अध्यक्षता तथा समाजका संस्थापक संयोजक वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको प्रमुख

बैशाख ३०, २०८०

जनमोर्चा घोराही अध्यक्षमा मनिराम चयन

घोराही, ३० बैशाख । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगरको सम्मेलन सम्पन्न भएको छ । नगर अध्यक्ष हरि खरेलको अध्यक्षता तथा पार्टी केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा सम्मेलनको

बैशाख ३०, २०८०

उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि पीडितद्वारा प्रतिष्ठान घेराउ

घोराही, २९ बैशाख । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सुत्केरीको मृत्यु भएपछि आफन्तले न्यायको माग गर्दै आन्दोलन गरिरहेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ८ सौरीकी मधु बुढाथोकी केसीको हिजो

बैशाख २९, २०८०

Next Page