दाङ, ३ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १९ का प्रत्येक टोलमा बिरामी बोक्न स्ट्रेचर वितरण गरिएको छ । घोराही उपमहानगरपालिका भएर पनि भूगोलका हिसाबले विकट रहेको १९ नं. वडामा
पुस ३, २०८०
‘स्टुडेन्ट भिसा’मा मस्को पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीका २२ वर्षीय प्रतीक पुन एजेन्टको फन्दामा परेर रूसी सेनामा भर्ती हुनपुगे । केही महिनाको तालिमपछि प्रतीक युद्धग्रस्त क्षेत्रमा खटाइएका थिए ।
पुस ३, २०८०
जनताको मुक्तिको सपना देखेर रामचन्द्र खड्का १५ वर्षमै माओवादी युद्धमा होमिए । रुकुम खाराका उनले ९ कक्षामा पढ्दा-पढ्दैको पुस्तक फालेका थिए, र बन्दुक समाएका थिए । व्यवस्था बदल्न भनेर
पुस १, २०८०
घोराही, १ पुस । दोषीलाई कारवाही र पीडितलाई न्यायको माग गर्दै सडक संघर्षमा उत्रिएका बन्दकर्तालाई प्रहरीले पक्राउ गरेपछि यातायात सेवा सुचारु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा
पुस १, २०८०
घोराही, १ पुस । दाङमा टिप्परको ठक्करबाट ज्यान गुमाएका दुई युवाका आफन्तले न्याय नपाएको भन्दै घोराहीको तुलसीपुर चोकमा बिहानैदेखि सडकमा टायर बालेर आन्दोलनमा उत्रिएका छन् । प्युठानको झिमरुक गाउँपालिका ४
पुस १, २०८०
दाङ,३० मंसिर । दाङकी सरस्वती घर्तीमगरको कप्तानीमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता–२०८० का लागि लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट टिम घोषणा भएको छ । दाङको घोराहीमा मंसिर २५ देखि २९ गतेसम्म
मंसिर ३०, २०८०
दाङ,२९ मंसिर । ज्ञानज्योती फाउन्डेसन प्रथम रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि अमृत एकेडेमी तुलसीपुरले जितेको छ । आदर्श स्मार्ट एकेडेमी तुलसीपुर–६ को आयोजना तथा ज्ञानज्योती फाउन्डेसनको सहकार्यमा संचालित प्रतियोगितामा
मंसिर २९, २०८०
लक्ष्मण बस्नेत दाङ,२९ मंसिर । दाङको तुलसीपुरमा जारी ललित स्मृति कप टु ए साईट खुला पुरुष भलिबल प्रतियोगिता २०८० मा भोलि सेमिफाइनलका खेल हुने भएका छन् । फेलोसिप ट्रेनिङ सेन्टर
मंसिर २९, २०८०
घोराही, २९ मंसिर । प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला टि–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधी दाङले जितेको छ । दाङको घोराही उपमहानगरपालिका–१७ गुलरियास्थीत घोराही क्रिकेट मैदानमा भएको फाइनल खेलमा रुपन्देहीलाई ७
मंसिर २९, २०८०
दाङ, २८ मंसिर । घोराहीमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिताको फाईनलमा दाङ र रुपन्देही भिड्ने भएका छन् । बिहीबार भएको पहिलो सेमिफाईनल खेलमा
मंसिर २८, २०८०