Ad Area
समाचार

खेत बगर बनेपछि समस्यामा किसान

घोराही, २५ असार । असार महिना सकिनै लाग्दा जिल्लाका अधिकांस ठाउँहरुमा किसानलाई धान रोप्न भ्याईनभ्याई छ । मानो छरेर मुरी उत्पादनका लागि किसानहरु धान रोपाईमा बेस्त भैइरहदा दाङको पहाडी क्षेत्रमा

असार २५, २०८०

मिटरब्याजी नै प्रशासन धाउन थालेपछि पीडित सशंकित

घोराही, २५ असार । मिटर ब्याज पीडितको समस्या समाधानका लागि सरकारले उच्च स्तरीय आयोग गठन गर्यो । सोही आधारमा आयोगले मिटर ब्याज पीडितहरूले आफूसँग उपलब्ध रहेका प्रमाणसहित अनलाइनबाट सिँधै आयोगमा

असार २५, २०८०

घुस सेटिङ प्रकरणप्रति नागरिक समाज दाङको गम्भिर ध्यानाकर्षण

घोराही, २४ असार । नागरिक समाज दाङले राप्ती नदीमा कुलो खन्ने नाममा नदीजन्य वस्तु उत्खनन् गर्दा सेटिङ मिलाउन जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुख सहित जनप्रतिनिधि र पत्रकारसम्मलाई लाखौं रकम घुस

असार २४, २०८०

नेपाल परिवार नियोजन संघ दाङको सभापतीमा देवकोटा

दाङ, २३ असार । नेपाल परिवार नियोजन संघ दाङ शाखाको सभापतीमा भरतराज देवकोटा चयन भएका छन् । आज शनिवार घोराहीमा भएको संघको ४४ औँ वार्षिक साधारणसभा तथा १५ औँ अधिवेशनले

असार २३, २०८०

इन्टरप्राइजिग वोमन अफ द यएर २०२३ बाट बिन्दु पुरस्कृत

काठमाडौं,२३ असार । नेपालगञ्ज निवासी पुष्प व्यवसायी बिन्दु चर्तीमगर इन्टरप्राइजग वोमन अफ द यएर २०२३ अवार्डबाट पुरस्कृत भएकी छिन् । शुक्रबार काठमाण्डौमा बिन्दुले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै नगद ५१ हजार

असार २३, २०८०

निर्वाचनको तयारी क्रिकेट संघ, सदस्यता नवीकरणका लागि आव्हान

दाङ,२३ असार । नेपाल क्रिकेट संघ(क्यान)ले निर्वाचनको मिति घोषणा गरेसँगै प्रदेश तथा जिल्ला शाखाहरु निर्वाचनको तयारीमा जुटेका छन् । आउने असोजको ५ र ६ गते हुने केन्द्रीय महाधिवेशनका लागि क्यानले

असार २३, २०८०

घोराही–तुलसीपुर फोरलेन सडक, मर्मतका लागि दुई निर्माण कम्पनीलाई जिम्मा

दाङ, २२ असार । घोराही–तुलसीपुर फोरलेन सडक मर्मतको काम अघि बढ्ने भएको छ । मर्मतको लागि दुई निर्माण कम्पनीले जिम्मेवारी पाएका छन् । घोराहीको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको करिब

असार २२, २०८०

पर्यटकीय गन्तव्य बन्दै राप्ती शान्ति उद्यान

घोराही, २२ असार  । तत्कालीन नेकपा (माओवादी) र सरकारबिचको द्वन्द्व समाधान तथा शान्तिको कामना गर्दै निर्माण गरिएको राप्ती शान्ति उद्यान स्थानीयस्तरमा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ। तुलसीपुर

असार २२, २०८०

एसईईको नतिजा सार्वजनिक, माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या साढे २२ हजार

घोराही, २१ असार । कक्षा १० को अनिवार्य गणितमा प्रयोगात्मक २५ अंक नभएकै कारण विद्यार्थीको सिकाई सबैभन्दा कमजोर देखिएको छ । गणितबाहेक अन्य विषयमा शिक्षकले प्रयोगात्मक नम्बर दिने व्यवस्था छ

असार २१, २०८०

बढ्दो मानव बेचविखन, फेरिँदै स्वरुप, हिंसामा महिला

घोराही,  १४ साउन । गएको बैशाख १ गते दाङ प्रहरीले महिलालाई जवरजस्ती यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकलाई पक्राउ गर्यो । पक्राउ पर्नेमा लमही नगरपालिका ५ स्थित होटल सञ्चालन गर्दै

असार २१, २०८०

Next Page