Ad Area
समाचार

विदेशबाट फर्किएर व्यवसायीक कागती खेती

घोराही, २२ जेठ । जिल्लालाई कागतीमा आत्मनिर्भर बनाउने उद्देश्यले घोराही उपमहानगरपालिका–१६ तेरौटे निवासी प्रतिक लोहनीले चार विगाह बढी जग्गामा व्यवसायीक कागती खेती सुरु गर्नुभएको छ । लामो समय अध्ययन तथा

जेष्ठ २२, २०८१

दाङमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु

लक्ष्मण बस्नेत दाङ, २० जेठ । दाङमा आइतवारदेखि एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ । दाङ जिल्ला फुटबल संघको आयोजनमा सुरु भएको एन्फा कोचिङ कोर्सको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका मेयर

जेष्ठ २०, २०८१

पर्यटन प्रबर्द्धनका लागि दाङको शान्तिनगरमा`चलचित्र बहस´

तुलसीपुर,२० जेठ । दाङको शान्तिनगर गाउँपालिका ३ सुकेकोटमा शनिबार ‘पर्यटन प्रवद्र्धनका लागि चलचित्र बहस’ सम्पन्न भएको छ। ‘पर्यटन प्रबर्द्धनका लागि चलचित्र बहस’ कार्यक्रमा बोल्दै नायक निखिल उप्रेतीले पर्यटन प्रबर्द्धनका लागि

जेष्ठ २०, २०८१

शुभलक्ष्मी सहकारीद्वारा सहकारी शिक्षा र सचेतना

घोराही, १९ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा गुरुवागाउँमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेकोे छ । शुभलक्ष्मीको शिक्षा उपसमितिको आयोजनामा

जेष्ठ १९, २०८१

विश्व वातावरण दिवस अन्तरगत लक्ष्मीपुरमा सरसफाई तथा अन्तरक्रिया

घोराही, १९ जेठ । विश्व वातावरण दिवसको सप्ताह व्यापी कार्यक्रम अन्तरगत घोराही ४ को लक्ष्मीपुरमा वातावरण संरक्षणका लागि समुदायमा सरसफाई तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । मुक्त कमलरी विकास मञ्च,

जेष्ठ १९, २०८१

दुध बिक्री गरेर मासिक डेढ लाख आम्दानी

घोराही, १९ जेठ । दाङको राजपुर गाउँपालिका–४ निवासी टिकाराम यादवको परिवारले भैसी पालन गर्दै आएको बर्षौ बित्यो । यादव समुदायको पुर्खौली पेसा नै भैँसी पालन भएकाले ४÷५ वटा भैसी घरमा

जेष्ठ १९, २०८१

घोराही–१३ बाट मानसिक समस्याग्रस्त महिलाको उद्धार

घोराही, १८ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ बडहरास्थित शान्तिनगर बस्दै आउनुभएकी लक्ष्मी बिकको उद्धार गरिएको छ । वैदेशिक रोजगारीका क्रममा मानसिक समस्या भएपछि घर फर्किनुभएकी करीव ३५ वर्षीया

जेष्ठ १८, २०८१

आधारभुत मनोविमर्श तालिम

दाङ, १८ जेठ । मानवीय सहायता नेपालको आयोजना तथा घोराही उपमहानगरपालिका वडा नम्वर १७ को आर्थिक सहयोगमा आधारभुत मनोविमर्श तालिम शुक्रवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बसन्त पोख्रेलको अध्यक्षता

जेष्ठ १८, २०८१

विपन्नका लागि करिब आठ सय घर निर्माण

घोराही, १८ जेठ । । दाङ जिल्लामा आर्थिक रूपमा विपन्न समुदायका लागि पाँच वर्षको अवधिमा करिब आठ सय घर निर्माण गरिएको छ । जनता आवास कार्यक्रम अन्तर्गत दलित, मुस्लिम, पिछडा वर्गलगायत

जेष्ठ १८, २०८१

दुर्घटनामा घाइते दुईको उपचारका क्रममा मृत्यु

घोराही, १८ जेठ । दाङमा मोटरसाइकल र अटो एक आपसमा ठोक्किदा भएको दुर्घटनामा घाइते मोटरसाइकल चालकसहित दुईजनाको मृत्यु भएको छ । विहीवार साँझ तुलसीपुर उपमहानगरपालिका–२ मा कुमलगडीबाट तुलसीपुरतर्फ आउदै गरेको

जेष्ठ १८, २०८१

Next Page