काठमाडौं,२० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताउनुभएको छ। शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा तलव सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्दै
फाल्गुन २०, २०७९
घोराही, १९ फागुन । सुरक्षित आप्रवासन सामी कार्यक्रमले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न कारणमा समस्यामा परेकाहरुको निशुल्क कानूनी सहायतार्फत २०७५ देखि चालु आर्थिक वर्षको हालसम्म ५ सय ५८ जनालाई ९ करोड
फाल्गुन २०, २०७९
पूर्ण खत्री दाङ, १९ फागुन । जिल्लामा फोहोरबाट ग्यास उत्पादन गर्न सुरु गरिए पनि आवश्यक मात्रामा फोहोर पाउन नसक्दा ग्यास उत्पादनमा समस्या भएको छ । ग्यास प्लान्टलाई दैनिक २० टन
फाल्गुन १९, २०७९
घोराही,१८ फागुन । नेपाल निर्माण व्यवसायी महासंघ लुम्विनी प्रदेशको अध्यक्षमा बलिभद्र राना सर्वसम्मत निर्वाचित भएका छन् । राना लुम्विनी प्रदेश निर्माण ब्यवसायी महासंघको अध्यक्षमा लगातार दोश्रो कार्यकालका लागि सर्वसहमत रुपमा
फाल्गुन १८, २०७९
घोराही, १८ फागुन । सधैँ घरको काममा व्यस्त हुने राप्ती गाउँपालिका–७ सिसहनिया निवासी राजकुमारी चौधरीको दैनिकी पछिल्लो समयमा बदलिएको छ । घरको भान्सादेखि गाईभैसीका लागि घाँसपात काट्नेलगायतका काममा बित्ने गरेको
फाल्गुन १८, २०७९
दाङ, १७ फागुन । राप्ती साहित्य परिषद्ले लुम्बिनी प्रदेशस्तरीय गजल प्रतियोगिता गर्ने भएको छ । परिषद्ले ४६ ओैँ स्थापना दिवस तथा २३ ओैँ साधारणसभाको अवसरमा गजल प्रतियोगिता गर्ने भएको हो
फाल्गुन १७, २०७९
घोराही, १७ फागुन । फोटोसहितको मतदाता परिचयपत्रका लागि अनलाईनबाटै आवेदन दिने व्यवस्था लागु भएको छ । निर्वाचन आयोगले मतदाताको सुविधाका लागि भौतिक उपस्थिती बिना आयोगको वेवसाईटबाट मतदाता परिचय पत्रको आवेदन
फाल्गुन १७, २०७९
दाङ,१६ फागुन । लघुवित्तिय सस्थाहरुबाट पीडित नागरिकहरुले घोराहीमा विरोध प्रदर्शनन गरेका छन् । लघुवित्तिय सस्था विरुद्धको संघर्ष समिति नेपालको आयोजनमा जिल्लाका विभिन्न ठाउँबाट घोराहीमा जम्मा भएका उनीहरुले लघुसस्था विरुद्ध नारावाजी
फाल्गुन १६, २०७९
घोराही, १६ फागुन । तुलसीपुरकी सीता नेपालीले ४ वर्षअघि पसल गर्न भन्दै एक व्यक्तिसँग ऋण सापटी लिनुभयो । व्यापार ठिकै चलेको थियो । तर, केही महिनामै कोरोनाका कारण लकडाउन भयो
फाल्गुन १६, २०७९
घोराही, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङ जिल्ला समितिले महंगी, भ्रष्टाचार, चर्को ब्याजदर र वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध विरोध प्रदर्शन गरेको छ । सो पार्टीले सोमबार घोेराहीमा र्यालीसहितको
फाल्गुन १५, २०७९