Ad Area
समाचार

नेपालमा फेरि प्रतिगमनको खतरा बढेको छ- मसाल महामन्त्री सिंह

घोराही, ३० फागुन । नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन विक्रम सिंहले नेपालमा फेरि प्रतिगमनको खतरा बढेको बताएका छन् । प्रगतिशील पत्रकार संघ नेपाल दाङले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार

फाल्गुन ३०, २०७८

लामिछानेले जितिन मेधावी छात्रा २०७८ को उपाधि

तुलसीपुर, २९ फागुन । मेधावी छात्रा २०७८ को उपाधि तुलसी मावि विद्यालय तुलसीपुरकी छात्रा सुगारिका लामिछानेले जितेकी छिन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) दाङ र एपेक्स कम्प्युटर घोराही

फाल्गुन २९, २०७८

प्रदर्शनीमा कलाकारसंगै रमाउदै दर्शक

दाङ, २९ फागुन । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भएकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को चौथो दिन पनि दर्शकको उल्लेख्य सहभागिता रहेको छ ।

फाल्गुन २९, २०७८

आम्दा नेपालद्वारा घोराहीमा समिक्षा बैठक

दाङ,२९ फागुन । मातृ तथा शिशु स्वास्थ्य परियोजना आम्दा नेपालको जिल्लास्तरीय सरोकारवालाहरुको समीक्षा बैठक सम्पन्न भएको छ । आइतवार घोराहीमा भएको समीक्षा बैठकमा परियोजनामार्फत सम्पादित काम र भएका प्रगतिका बारेमा

फाल्गुन २९, २०७८

‘समुदायमा सचेतना आवश्यक’

दाङ, २९ फागुन । बद्लिँदो समयसँगै समाजमा अपराधका घट्नाहरू समेत बढ्दै गएकाले नागरिकलाई सचेत गराउन सामुदायिक प्रहरी सेवा केन्द्रको महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका सहभागीले बताएका छन् । सामुदायिक सेवा

फाल्गुन २९, २०७८

नारायणपुर खानेपानी निर्वाचन : गठबन्धनको प्यानल विजयी

दाङ,२९ फागुन । नारायणपुर खानेपानी तथा उपभोक्ता समितिको निर्वाचनबाट गठबन्धनको प्यानल विजयी भएको छ । महासचिवमा गठबन्धनका अशोक शर्माले ९६७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बसन्त

फाल्गुन २९, २०७८

घोराहीमा अटो रिक्साको भाडा दर मनलाग्दी, नियमन खै ?

घोराही, २९ फागुन । तीन दिन अघि घोराहीको नयाँ बसपार्कबाट तुलसीपुुर चोकसम्म अटो रिक्सामा यात्रा गरेका चार जनाले ४ सय रुपैयाँ भाडा तिरे । उनीहरुको साथमा दुई वटा झोला पनि

फाल्गुन २९, २०७८

प्रदर्शनीमा दर्शकको भीड बढ्दै

दाङ, २८ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भएको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनीको तेस्रो दिन शनिवार उल्लेख्य सहभागिता रहेको थियो । प्रदर्शनीमा दैनिक भीड

फाल्गुन २८, २०७८

नेपाल वुद्धिजीवी परिषदको अध्यक्षमा गौतम चयन

घोराही, २८ फागुन । नेपाल वुद्धिजीवी परिषदको सातौँ अधिवेशनबाट विकास गौतम अध्यक्षमा चयन भएका छन् । परिषदको शनिबार घोराहीमा सम्पन्न अधिवेशनले गौतमलाई अध्यक्षमा चयन गरेको हो । परिषदका अध्यक्ष पहलबहादुर

फाल्गुन २८, २०७८

नेपाल दलित संघको लुम्बिनी प्रदेश अध्यक्षमा जोगेन्द्र विश्वकर्मा

दाङ,२८ फागुन । नेपाल दलित संघ लुम्बिनी प्रदेशको अध्यक्षमा दाङका जोगेन्द्र विश्वकर्मा निर्वाचित भएका छन । उनले आफ्ना प्रतिद्वन्दी गोपाल बहादुर विश्वकर्मालाई ७ मतले पछि पार्दै निर्वाचित भएका हुन ।

फाल्गुन २८, २०७८

Next Page