Ad Area
समाचार

आज महाशिवरात्री पर्व

दाङ,१७ फागुन । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप

फाल्गुन १७, २०७८

जनमोर्चा पाँच दलीय सत्ता गठबन्धनबाट अलग

दाङ, फागुन १६ । राष्ट्रिय जनमोर्चा पाँच दलीय सत्ता गठबन्धनबाट अलग भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि त्यसमा विमति जनाउँदै जनमोर्चाले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो

फाल्गुन १६, २०७८

पाण्डवेश्वर धाममा गेट निर्माण

दाङ, १६ फागुन । घोराही उपमहानगरपालिका वडा नं १८ फुर्सेखाली निवासी शर्मा परिवारले धारपानी धाममा गेट निर्माण गरेका छन् । स्वर्गीय रामप्रसाद पोख्रेल शर्माको स्मृतीमा श्रीमति छोरा, बुहारी, नाती नातीनाहरुले

फाल्गुन १६, २०७८

दाङमा छुट्टा–छुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु

दाङ, १६ फागुन । घोराही–तुलसीपुर सडक खण्डमा आइतबार साँझ भएका छुट्टा–छुट्टै दुई सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ डाँडागाउँमा रा ५ प ९०६६ नम्बरको स्कुटी र

फाल्गुन १६, २०७८

मोटरसाइकल र हाइस एक आपसमा ठाेक्किदा हाइस जल्यो

दाङ,१५ फागुन । दाङमा मोटरसाईकल र हाइस एक आपसमा ठोक्किदा आगलागी भएको छ । घोराही-तुलसीपुर सडक खण्डअन्तरगत तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको मोटरसाईकल र घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको हाइस दुधरासमा ठोक्किदा

फाल्गुन १५, २०७८

ध्वनी मतका आधारमा अन्ततः एमसीसी अनुमोदन !

दाङ, १५ फागनु । प्रतिनिधिसभा बैठकले अन्ततः अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेसन एमसीसी अनुमोदन गरेको छ । आइतबार प्रतिनिधिसभाको बहुमतले एमसीसी सम्झौता अनुमोदन गरेको हो । सरकारको तर्फबाट अर्थमन्त्री

फाल्गुन १५, २०७८

प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सन्चालनका लागि आयोगद्वार अनुगमन

दाङ,१५ फागुन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आफ्नो उद्देश्य अनुरुप स्वास्थ्य उपचार सेवाको साथै शैक्षिक कार्यक्रम सञ्चालनको लागि यही शैक्षिक सत्र देखि द्य।क्अ। ल्गचकष्लन, द्यल्क् र द्यबअजभयिच या एजबचmबअथ कार्यक्रममा

फाल्गुन १५, २०७८

दाङ प्रदर्शनी मेला २०७८ को तयारी तिव्र

दाङ, १५ फागुन । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को तयारी तिव्र पारिएको छ । सबै समितिका संयोजकले

फाल्गुन १५, २०७८

तेह्र हजार बढी विद्यार्थीले एसईई दिदै

घोराही, १५ फागुुन । यस वर्षको माध्यमिक शिक्षा परिक्षा एसईईमा दाङबाट १३ हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ दाङका अनुसार नियमित साधारण धारतर्फ

फाल्गुन १५, २०७८

‘युवाहरुमा कुशल नेतृत्वको अनुभुति जेसीजले दिनुपर्छ’

दाङ,१५ फागुन । त्रिभुवननगर जेसीजको आयोजनामा पर्यटकीयस्थल बाह्रकुने दहमा फेलोसिप कार्यक्रम भएको छ । नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष लालमणि भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले कार्यक्रमले

फाल्गुन १५, २०७८

Next Page