Ad Area
समाचार

प्रतिष्ठानका उपकुलपति डा लामिछानेलाई नारायणपुरमा स्वागत

दाङ,१५ फागुन । राप्ती स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. बिकास लामिछानेलाई नारायणपुर उद्योग वाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी संघले उपकुलपति

फाल्गुन १५, २०७८

नेपाल प्रगतिशील प्राध्यापक संगठन दाङको अध्यक्षमा पुनः सुवेदी चयन

घोराही, १४ फागुन । नेपाल प्रगतिशील प्राध्यापक संगठन महेन्द्र बहुमुखी क्याम्पस दाङको अध्यक्षमा पुनः उपप्राध्यापक नवराज सुवेदी चयन भएका छन् । उपप्राध्यापक सुवेदीकोे अध्यक्षतामा शनिबार सम्पन्न अधिवेशनले ७ सदस्यीय नयाँ

फाल्गुन १४, २०७८

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा स्लो बाईक रेस सम्पन्न

घोराही, १४ फागुन । सामुदायिक प्रहरी सेवा केन्द्रले स्लो बाईक रेस प्रतियोगिता सम्पन्न गरेको छ । सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालनामा सचेतना अभिवृद्धि गर्ने, लेन अनुशासन कायम गर्न प्रेरित

फाल्गुन १४, २०७८

मावि चरकमटियामा राम्जाको अध्यक्षतामा पूर्व विद्यार्थी समाज गठन

घोराही, १४, फागुन । सरस्वती माध्यमिक विद्यालय चरकमटिया दाङमा अध्ययन गरेका विद्यार्थीहरुको एक भेलाले पूर्व विद्यार्थी समाज तदर्थ समिति गठन गरेको छ । पूर्व विद्यार्थी प्रेमबहादुर राम्जाको अध्यक्षतामा शनिबार बसेको

फाल्गुन १४, २०७८

प्रतिबन्धित वन्यजन्तु रेडपान्डाकाे छालासहित ३ जना पक्राउ

घाेराही, १४ फागुन । जिल्ला प्रहरी कार्यालय दाङले प्रतिबन्धित बन्यजन्तु रेडपान्डाकाे छालासहित ३ जनालाई पक्राउ गरेकाे छ ।   केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ बन्यजन्तु ओखेटोपहार रेडपाण्डाको छाला ठुलो मात्रामा हिमाली क्षेत्रबाट

फाल्गुन १४, २०७८

सामी परियोजनाको सेवाबाट आत्मविश्वास बढाउँदै नयाँ जीवन थालनी गर्नेहरु बढ्दै

घोराही, फागुन । वैदेशिक रोजगारको सिलसिलामा गएको साउन १९ गते मलेसियामा घोराही १४ सुन्दरनगर टोलका आकाश बिकको २२ वर्षको उमेरमा मृत्यु भयो । उनी मलेसिया गएको मंसीरमा ४ वर्ष पुग्दै

फाल्गुन १४, २०७८

पानी नहुँदा सिंगो गाउँमा शौचालय प्रयोगविहीन

दाङ, १४ फागुन । शौचालय दिसा–पिसाब गर्नका लागि निर्माण गरिन्छ । वातावरण सफा र स्वच्छ राख्न व्यक्तिगत घरदेखि सार्वजनिक ठाउँसम्म अनिवार्य रूपमा शौचालय हुने गरेका छन् । शौचालय प्रयोगका लागि

फाल्गुन १४, २०७८

शिवरात्री नजिकिदै गर्दा धारपानीमा मन्दिर सजाइदै

शिवरात्री नजिकिदै गर्दा धारपानीमा मन्दिर सजाइदै : घोराही उपमहानगरपालिका–५ धारापानीमा रहेको पाण्डवेश्वर महादेव मन्दिरमा रंगरोगन गरेर मन्दिर सजाइदै । महाशिवरात्री पर्व नजिकिदै जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकिय केन्द्रका रुपमा रहेको धारापानीलाई

फाल्गुन १४, २०७८

सामीको परियोजनाको अर्धबार्षिक समीक्षा

दाङ, १४ फागुन । सामी परियोजनाले शुक्रवार घोराहीमा कार्यक्रम गरेर अर्धवार्षिक समीक्षा गरेको छ । कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले वैदेशिक रोजगार अहिले प्रत्येक गाउँ, टोल र

फाल्गुन १४, २०७८

विद्युतका लागि घोराही वितरण केन्द्रमा १९ सय बढीको आवेदन

दाङ, १३ फागुन । नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रमा विद्युत लाइन जडानका लागि करिब १ हजार ९ सय बढीको आवेदन परेको छ । आर्थिक बर्ष २०७८÷०७९ को हालसम्म १

फाल्गुन १३, २०७८

Next Page