Ad Area
समाचार

कौवाघारीमा स्वास्थ्य सचेतना

घोराही, ६ फागुन । दंगीशरण गाउँपालिका वडा नम्बर २ कौवाघारीमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज ललितपुरको सहकार्यमा सञ्चालित महिला

फाल्गुन ६, २०७८

७ महिनामा १७ प्रतिशतमात्रै विकास खर्च

दाङ, ६ फागुन । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ७ महिनामा अवधिमा १७ प्रतिशत पनि पुँजीगत खर्च हुन सकेको छैन । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा पुँजीगत खर्च १६.८६ प्रतिशत

फाल्गुन ६, २०७८

ढिकपुरमा जलवायु परिवर्तन अनुकुलता सम्वन्धी अभिमुखीकरण

दाङ, ५ फागुन । जलवायु परिवर्तन अनुकुल कृषि प्रणाली तथा प्लाष्टिक व्यवस्थापन सम्वन्धी अभिमुखीकरण कार्यक्रम घोराही उप महानगरपालिका वडा नं १७ ढिकपुरमा सम्पन्न भएको छ । समाज कल्याण केन्द्र घोराहीको

फाल्गुन ५, २०७८

आप्रवासी कामदारहरुसँग छलफल

घोराही, ५ फागुन । वैदेशिक रोजगारमा जान तयार भएका र वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको लागि सुरक्षित आप्रवासन परियोजना (सामी)ले विहीवार लमही ८ जहरेमा छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा वैदेशिक

फाल्गुन ५, २०७८

स्थानीय तह निर्वाचनका लागि आजदेखि दल दर्ता

दाङ, ५ फागुन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला भएको छ । निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि

फाल्गुन ५, २०७८

आफै सहिद बन्न बाध्य घोराही-होलेरी ‘सहिद मार्ग’

घोराही, ४ फागुन । दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको करिब ३१ किलोमिटर सहिद मार्ग आफै नाम जस्तै सहिद बन्दै गएको छ । कालोपत्रे गरेर हस्तान्तरण नहुँदै सो सडक खण्डको कालोपत्र उप्किएर

फाल्गुन ४, २०७८

साविक राप्तीमै पहिलो पटक तुलसीपुरबाट ई- पासपोर्ट सेवा शुरु

घोराही, ४ फागुन । साविक राप्ती मै पहिलो पटक दाङको तुलसीपुरबाट ई-पासपोर्ट सेवा शुरु भएको छ । जिल्लाको तुलसीपुरबाट पहिलो पटक ई-पासपोर्ट सेवा शुरु भएको ईलाका प्रशासन कार्यालय तुलसीपुरले जनाएको

फाल्गुन ४, २०७८

एमसीसी परियोजनामा देउवा पछि हटेपछि आजको प्रतिनिधि सभामा पेश नहुने

दाङ, ४ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा एमसीसी

फाल्गुन ४, २०७८

च्याउबाट आम्दानी लिँदै ऋषिराम

दाङ, ४ फागुन । १६ बर्षअघि सुरु गरेको च्याउखेती घोराही उपमहानगरपालिका वडा नं. १८ निवासी ऋषिराम चौधरीका लागि अहिले आम्दानीको स्रोत बनेको छ । च्याउखेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन

फाल्गुन ४, २०७८

चार वर्ष उपलब्धिमूलक : मुख्यमन्त्री केसी

दाङ, ४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशलाई समृद्ध बनाउको लागि करिब ४ वर्ष उपलब्धिको वर्ष भएको बताएका छन् । प्रदेश स्थापनाका अवसरमा देउखुरीको राप्ती उपत्यकामा आयोजना

फाल्गुन ४, २०७८

Next Page