लीलाधर वली दाङ, ३ वैशाख । वैशाखे घामसँगै अधिकांश किसानले हिउँदे बाली भित्राइसक्ने समय हो तर तुलसीपुर–१७ निवासी किसान प्रमोदमणि देवकोटाले भने चैते धान रोप्ने नयाँ अभ्यास थालेका छन् ।
बैशाख ४, २०८३
दाङ, ३ बैशाख । काठमाडौँमा हुने २५औँ आईटिएफ तेक्वान्दो तथा दोेस्रो यू–१५ विद्यालयस्तरीय राष्ट्रिय प्रतियोगिताका लागि लुम्बिनी प्रदेशसस्तरीय टिममा दाङबाट चार जना खेलाडी परेका छन् । बुटवलमा भएको प्रदेशस्तरीय छनोट
बैशाख ३, २०८३
दाङ,३० चैत । दाङको घोराहीमा पहिलो पटक जुत्ता मेला हुने भएको छ । नयाँ बर्ष २०८३ को अवसरमा यहि बैशाखको १ गतेदेखि जेठको २८ गतेसम्म घोराही–१५ नेत्रलाल चोकदेखि दक्षिणतर्फ थारु
चैत्र ३०, २०८२
दाङ,३० चैत । दाङको घोराहीमा ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता–२०८३’ हुने भएको छ । एथलेटिक्स खेलको विकास तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले
चैत्र ३०, २०८२
लीलाधर वली दाङ, २८ चैत । दाङको घोराहीमा भएको लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८२ को उपाधि पुरुषतर्फ गुल्मी र महिलातर्फ रुपन्देही च्याम्पियन बनेका छन् । घोराही उपमहानगरपालिका–१५
चैत्र २८, २०८२
दाङ, २७ चैत । लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा प्रवेश गर्ने टोलीहरूको टुंगो लागेको छ । घोराही उपमहानगरपालिका–१५ स्थित जिल्ला समन्वय समितिको खेल मैदानमा शुक्रबार
चैत्र २७, २०८२
दाङ, २६ चैत। घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा क्वार्टरफाइनलमा पुग्ने टोलीको टुंगो लागेको छ। घोराही–१५ स्थित जिल्ला समन्वय समितिको मैदानमा सम्पन्न लिग चरणका खेलपछि
चैत्र २६, २०८२
दाङ,२५ चैत । घोराहीमा सुरु भएको प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ गुल्मी, पाल्पा, नवलपरासी र अर्घाखाची तथा महिलातर्फ पाल्पा, रुपन्देही, रोल्पा र बाँके जिल्लाका टिमले विजयी
चैत्र २५, २०८२
गाउँले जीवन, सीमित अवसर तर खेलाडी बन्ने सपना । यो अवस्था र चाहनाकाबिच हुर्किएकी १४ वर्षीय अनुजा चौधरीले मेहनत र लगनशीलताका साथ आफ्नो पहिचान बनाएकी छिन्– एउटा खेलाडीको रूपमा ।
चैत्र २५, २०८२
दाङ,२१ चैत । राप्ती साहित्य परिषद् दाङ शाखाको १८औँ वार्षिकोत्सवका अवसरमा चार जना स्रष्टा पुरस्कृत भएका छन् । राप्ती साहित्य परिषद दाङ शाखाको शनिवार घोराहीमा भएको १८ औं बार्षिकोत्सव, स्रष्टा
चैत्र २१, २०८२