Ad Area
समाचार

पोख्रेलको कविता संग्रह मरुभूमिमा डुङ्गा लोकार्पण

घोराही, १९ चैत्र । युवा कवि शरद पोख्रेलको कविता संग्रह मरुभूमिमा डुङ्गा शीर्षकको कृति लोकार्पण गरिएको छ । राप्ती साहित्य परिषद जिल्ला शाखा दाङको आयोजनामा शनिबार एक कार्यगरी उक्त संग्रहको

चैत्र २०, २०७८

गुलरिया पार्कमा बैशाखमा महायज्ञ लगाउने तयारी

घोराही, १९ चैत्र । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया स्थित शिव पार्वती तथा राधा–कृष्ण मन्दिर परिसरमा बैशाख पहिलो साता महायज्ञ संचालन गर्न लागिएको छ । मन्दिर व्यवस्थापन समितिको आयोजनामा

चैत्र १९, २०७८

समाजवादीका नेता खनाल सोमबार दाङ आउने

दाङ, १९ चैत । दाङमा पुर्वप्रधानमन्त्री झलनाथ खनाल आउने भएका छन् । नेकपा एकिकृत समाजवादीका नेता समेत रहेका खनाल पाटीको भेला तथा कार्यकर्ता प्रशिक्षणका लागि दाङको घोराहीमा आउन लागेका हुन्

चैत्र १९, २०७८

मेचीकालीमा किड्स ओलम्पियाड सम्पन्न

चैत्र १९, दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५ मा अवस्थित मेचीकाली आवासीय विद्यालयमा शनिबार अन्य दिनमा भन्दा फरक दृश्य देखिएकाे छ । सधैँ किताब कापीका गह्रौ झाेलामा देखिने विद्यार्थी

चैत्र १९, २०७८

मुद्दाका कारण हर्दवा स्मार्ट कृषि गाउँ कार्यक्रम स्थगित

घोराही, १९ चैत । लमही उपमहानगरपालिकामा आर्थिक वर्ष २०७५÷०७६ वाट स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भयो । स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनका लागि त्यहाँका किसानहरुले बाख्रा पालन र कागती खेतिको

चैत्र १९, २०७८

खैरो हिरोईनसहित तीन जना तुलसीपुरबाट पक्राउ !

दाङ, १८ चैत्र । ईलाका प्रहरी कार्यालय तुलसीपुरले ३७० मिलिग्राम लागूऔषध खैरो हिरोईनसहित तीन जनालाई पक्राउ गरेको छ । बिहीबार बेलुका ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित रुकुमेली ठाडाढुंगा नामक

चैत्र १८, २०७८

कहाँ हरायो घोराहीमा नगर बस चलाउने योजना ?

दाङ, १८ चैत । घोराही उपमहानगरपालिकामा नगर बस सञ्चालन गर्ने भनिएको लामोे समय बितिसके पनि सञ्चालनमा आउन सकेको छैन । नगरमा नगर बस सञ्चालन गर्नका लागि उपमहानगरपालिकामा तयारी गरिएको थियो

चैत्र १८, २०७८

दाङ क्रिकेट लिगको उपाधि घोराही टाईगर्सलाई, देउखुरी वारियर्स ६ रनले पराजित

घोराही, १७ चैत्र । दाङ क्रिकेट लिगको उपाधि घोराही टाईगर्सले जितेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरिया रंगशालामा आज भएको फाईनल खेलमा देउखुरी वारियर्सलाई ६ रनले

चैत्र १७, २०७८

दाङ क्रिकेट लिगमा घोराहीद्वारा १३४ रनको लक्ष्य, देउखुरी जवाफी व्याटिङमा

घोराही, १७ चैत्र । दाङमा जारी दाङ क्रिकेट लिगको फाईनल खेलमा घोराही टाईगर्सले १ सय ३४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७

चैत्र १७, २०७८

दाङ क्रिकेट लिगको उपाधि कसले जित्ला ? घोराही टाईगर्स र देउखुरी वारियर्स आमनेसामने हुँदै

घोराही, १७ चैत्र । दाङ क्रिकेट लिगमा आज कडा प्रतिद्वन्द्वी घोराही टाईगर्स र देउखुरी वारियर्सबीच उपाधि भीडन्त हुँदैछ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा चैत्र १२ गतेबाट घोराही १७ गुलरिया

चैत्र १७, २०७८

Next Page