दाङ,१५ फागुन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आफ्नो उद्देश्य अनुरुप स्वास्थ्य उपचार सेवाको साथै शैक्षिक कार्यक्रम सञ्चालनको लागि यही शैक्षिक सत्र देखि द्य।क्अ। ल्गचकष्लन, द्यल्क् र द्यबअजभयिच या एजबचmबअथ कार्यक्रममा
फाल्गुन १५, २०७८
दाङ, १५ फागुन । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को तयारी तिव्र पारिएको छ । सबै समितिका संयोजकले
फाल्गुन १५, २०७८
घोराही, १५ फागुुन । यस वर्षको माध्यमिक शिक्षा परिक्षा एसईईमा दाङबाट १३ हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ दाङका अनुसार नियमित साधारण धारतर्फ
फाल्गुन १५, २०७८
दाङ,१५ फागुन । त्रिभुवननगर जेसीजको आयोजनामा पर्यटकीयस्थल बाह्रकुने दहमा फेलोसिप कार्यक्रम भएको छ । नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष लालमणि भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले कार्यक्रमले
फाल्गुन १५, २०७८
दाङ,१५ फागुन । राप्ती स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. बिकास लामिछानेलाई नारायणपुर उद्योग वाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी संघले उपकुलपति
फाल्गुन १५, २०७८
घोराही, १४ फागुन । नेपाल प्रगतिशील प्राध्यापक संगठन महेन्द्र बहुमुखी क्याम्पस दाङको अध्यक्षमा पुनः उपप्राध्यापक नवराज सुवेदी चयन भएका छन् । उपप्राध्यापक सुवेदीकोे अध्यक्षतामा शनिबार सम्पन्न अधिवेशनले ७ सदस्यीय नयाँ
फाल्गुन १४, २०७८
घोराही, १४ फागुन । सामुदायिक प्रहरी सेवा केन्द्रले स्लो बाईक रेस प्रतियोगिता सम्पन्न गरेको छ । सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालनामा सचेतना अभिवृद्धि गर्ने, लेन अनुशासन कायम गर्न प्रेरित
फाल्गुन १४, २०७८
घोराही, १४, फागुन । सरस्वती माध्यमिक विद्यालय चरकमटिया दाङमा अध्ययन गरेका विद्यार्थीहरुको एक भेलाले पूर्व विद्यार्थी समाज तदर्थ समिति गठन गरेको छ । पूर्व विद्यार्थी प्रेमबहादुर राम्जाको अध्यक्षतामा शनिबार बसेको
फाल्गुन १४, २०७८
घाेराही, १४ फागुन । जिल्ला प्रहरी कार्यालय दाङले प्रतिबन्धित बन्यजन्तु रेडपान्डाकाे छालासहित ३ जनालाई पक्राउ गरेकाे छ । केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ बन्यजन्तु ओखेटोपहार रेडपाण्डाको छाला ठुलो मात्रामा हिमाली क्षेत्रबाट
फाल्गुन १४, २०७८
घोराही, फागुन । वैदेशिक रोजगारको सिलसिलामा गएको साउन १९ गते मलेसियामा घोराही १४ सुन्दरनगर टोलका आकाश बिकको २२ वर्षको उमेरमा मृत्यु भयो । उनी मलेसिया गएको मंसीरमा ४ वर्ष पुग्दै
फाल्गुन १४, २०७८