Ad Area
समाचार

लखन कपको फाइनलमा बडहरा र राप्ती गाउँपालिका भिड्ने

दाङ,८ फागुन । लखन कप फुटबल प्रतियोगिता–२०७८ को फाइनलमा घोराहीको बडहरा युवा क्लव र राप्ती गाउँपालिकाको फुटवल टिम भिड्ने भएका छन् । आइतवार भएको दोश्रो सेमिफाइनल खेलमा बडहरा युवा क्लबले

फाल्गुन ८, २०७८

होलेरीमा श्रीमद्भागवत पितृमुक्ति सप्ताह हुने

दाङ, ८ फागुन । रोल्पाको होलेरीमा श्रीमद्भागवत पितृमुक्ति सप्ताह एवम सांस्कृतिक महोत्सव हुने भएको छ । यही फागुन १७ गते देखि सप्ताह हुने आयोजकले जनाएको छ । मुरुल्ले म्याग्जीनगढी पर्यटन

फाल्गुन ८, २०७८

‘साहित्य परिवर्तनको माध्यम’

लेखक संघको १४औं अधिवेशन  दाङ,८ फागुन । लेखक संघ दाङको स्थापना दिवसका अवसरमा पूर्वमन्त्रीदेखि साहित्यिक क्षेत्रमा अघि बढ्दै गरेका नवप्रतिभाहरू एउटै मञ्चमा सम्मानित तथा पुरस्कृत भएका छन् । संघको

फाल्गुन ८, २०७८

शान्तिनगरमा आधारभूत पत्रकारिता तालिम

तुलसीपुर, ८ फागुन । शान्तिनगर गाउँपालिका वडा नं. ७ मा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । अग्रिम साप्ताहिकको आयोजना तथा शान्तिनगर गाउँपालिका वडा नं. ७ को आर्थिक सहयोगमा शुक्रवारदेखि

फाल्गुन ८, २०७८

थारू महिलाहरूको क्षमता विकासका लागि ढकिया बुनाइ तालिम

दंगीशरण, ८ फागुन । दंगीशरण गाउँपालिकामा सञ्चालित उद्योगहरूको स्तरोन्नति तालिम कार्यक्रमअन्तर्गत् ४५ दिने ढकिया बुन्ने तालिमको शुक्रवार समापन गरिएको छ । थारू हस्तनिर्मित वस्तुहरूको जगेर्ना गर्ने महिलाहरूलाई व्यावसायिक बनाउने उद्देश्यले

फाल्गुन ८, २०७८

बगरापुरमा प्रजातन्त्र दिवस

भालुवाङ, ८ फागुन । राप्ती गाउँपालिका अन्तर्गत वडा नं. ६ को बगरापुर गाउँमा ७२औँ प्रजातन्त्र दिवसको अवसरमा अन्तत्र्रिmया गरिएको छ । नेपाली कांग्रेस राप्ती गाउँपालिका वडा नं. ६ का वडा

फाल्गुन ८, २०७८

मार्शल आर्ट्स हाप्किडाेकाे लुम्बिनी प्रदेश समिति गठन

दाङ,७ फागुन । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, लुम्बिनी प्रदेशको प्रथम ऐतिहासिक प्रादेशिक अधिवेशन प्रदेश राजधानी भालुवाङमा सम्पन्न भएको छ । अधिवेशनले सुवास परियारको अध्यक्षतामा प्रदेश कार्यसमिति चयन गरेको छ

फाल्गुन ७, २०७८

मेघा क्लवलाई हराउँदै राप्ती गाउँपालिका क्लब लखन कपको फाईनलमा

घोराही, ७ फागुन । घोराहीमा जारी प्रथम शहिद लखन थापा कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा राप्ती गाउँपालिका फुटबल क्लव प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाईनल खेलमा मेघा स्पोट्स 

फाल्गुन ७, २०७८

प्रेमीसँग मिलेर श्रीमानको हत्या, श्रीमतीसँगै प्रेमी पक्राउ

दाङ, ७ फागुन ।दाङमा श्रीमान हत्या आरोपमा श्रीमतिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ वसन्तपुरका ५४ वर्षका लप्टेन चौधरीको हत्या आरोपमा श्रीमती उमादेवी चौधरी

फाल्गुन ७, २०७८

घर–आँगनमै पानी ट्यांकी र विद्युत पोल, तर छैन पानी र बत्ती

दाङ, ७ फागुन । घोराही उपमहानगरपालिका–१ उपल्लो माले निवासी धनी तिवारीको घर आँगन छेउमै खानेपानीको ट्यांकी छ । त्यहीको अर्काे कुनामा विद्युतको पोल गाडिएको छ । खानेपानी ट्याङकी र पोल

फाल्गुन ७, २०७८

Next Page