Ad Area
समाचार

राप्तीको खर्क गाउँमा बाख्रा वितरण

तिर्थराज ज्ञवाली भालुवाङ २ फागुन । खर्क गाउँका नागरिककोे आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यका साथ प्रत्येक घर परिवारलाई बाख्रा वितरण गरिएको छ । गरिव विपन्न, अपाङ परिवारको आर्थिक अवस्थामा सुधार

फाल्गुन २, २०७८

लखन थापा स्मृति कप फुटबल प्रतियोगिता आजबाट

घोराही २, फागुन । प्रथम सहिद लखन थापा स्मृति कप फुटबल प्रतियोगित आजबाट हुँदैछ । नेपाल मगर संघ घोराही उपमहानगरपालिका नगर स्तरीय समितिले आज फागुन २ गतेबाट संचालन गर्न लागेको

फाल्गुन २, २०७८

दाङका गीतकार अधिकारी नेपाल साँस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित

दाङ,१ फागुन । गीतकार तथा सञ्चारकर्मी लोकराज अधिकारी नेपाल सास्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । दाङ घोराही–४ लक्ष्मीपुर निवासी अधिकारीलाई नेपाल सास्कृतिक संघका केन्द्रीय सभापति तीर्थबहादुर थापाले संघको

फाल्गुन १, २०७८

‘रोक्का जग्गा फुकुवा गर्न अदालतको आदेश एसबीआई बैंकद्वारा अस्वीकार’

दाङ,२ फागुन । रोक्का गरेको जग्गा फुकुवा गर्न अदालतले आदेश दिएपनि नेपाल एसबीआई बैंक दाङ शाखाले फुकुवा गर्न अस्वीकार गरेको एक परिवारले बताएको छ । यसअघि २०७६ कार्तिक १७ गते,

फाल्गुन १, २०७८

जनयुद्ध दिवसमा सितली मगरको घर शिलान्यास

दाङ,१ फागुन । घोराहीमा जनयुद्ध दिवसको अवसरमा एक बेपत्ता परिवारलाई घर निर्माणका लागि शिलान्यास गरिएको छ । २७ औं जनयुद्ध दिवसको सन्दर्भ पारेर घोराही उपमहानगरपालिका–१४ ले तल्लो ढोडेनीमा बेपत्ता परिवार

फाल्गुन १, २०७८

कालिमाटी–काठमाडौं सिधा बस सेवा

शरद रेग्मी कालिमाटी (दाङ), १ फागुन । जहाँ सडक त्यहाँ यातायात सेवाको पहुँच पु¥याउँदै आएको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले आफ्नो सेवा विस्तार पश्चिम दाङको करीब अन्तिम विन्दु तथा सल्यान—दाङको सिमा

फाल्गुन १, २०७८

एकिकृत समाजवादी दाङद्वारा एमसीसीको विरोधमा प्रदर्शन

दाङ, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध मोर्चा संगठन दाङले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेको छ । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन ( एमसीसी) नेपालको हितविपरीत भएको भन्दै

फाल्गुन १, २०७८

टि भि एस किङग वइन्टर सर्भिस मेला गर्ने

दाङ, १ फागुन । टि भि एस किङगले दाङको घोराहीमा वइन्टर सर्भिस मेला गर्ने भएको छ । यही फागुन २ गते देखि १६ गते सम्म सर्भिस मेला राप्ती अट्रो टेडिङ

फाल्गुन १, २०७८

सत्तामा पुगेपछि बिर्सिएको होलेरी

दाङ,१ फागुन । होलेरी आक्रमण भएको आज २६ वर्ष भएको छ । विसं २०५२ साल फागुन १ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले रुन्टीगढी गाउँपालिका–९ होलेरीमा रहेको तत्कालीन प्रहरी

फाल्गुन १, २०७८

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता

काठमाडौं,१ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

फाल्गुन १, २०७८

Next Page