दाङ,२१ माघ । द्वन्द्वपीडित परिवारका समस्यालाई सम्वोधन गर्ने घोराही उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कुलबहादुर लामिछानेले बताएका छन् । समावेशी संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानको लागि सामुदायिक
माघ २१, २०७८
दाङ,२१ माघ । बर्षादले दाङमा करोडौंको इट्टामा क्षति भएको छ । विहिवार रातीदेखि परेको बर्षादका कारण जिल्लामा ठुलो क्षति भएको दाङ देउखुरी इट्टा व्यबसायी संघ दाङका अध्यक्ष प्रेमनाथ योगीले जानकारी
माघ २१, २०७८
रुकुम, २१ माघ । रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोेको
माघ २१, २०७८
सल्यान, २१ माघ । सल्याममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ७ लामासरा निवासी ४० बर्षिय रामकली कामीकाे चट्याङ लागेर मृत्यु भएको
माघ २१, २०७८
दाङ, २१ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरकी कोइराला थर भएकी एक महिलाले घर परिवारको सल्लाह बेगर आफु खुशी ८ लाख अवैध नेटवकिर्mङमा लगाईन् । रकम लगाएको केही
माघ २१, २०७८
दाङ, २१ माघ । जिल्लामा १ सय ५१ जना शिक्षकको दरबन्दी खाली रहेको छ । प्राथमिक, निमावि तथा माध्यमिक तह गरेर यो संख्यामा शिक्षक दरबन्दी खाली रहेका शिक्षा विकास तथा
माघ २१, २०७८
घोराही,२१ माघ । सबै बालबालिकालाई कोरोना विरुद्धको खोप नलगाएसम्म भौतिक उपस्थितीमा पठनपाठन गर्न नहुने भन्दै अभिभावक वर्गबाट गुनासो आएपछि प्रहरीले चासो लिएको छ । नेपाल सरकार गृहमन्त्रालय, कोरोना संकट व्यवस्थापन
माघ २१, २०७८
दाङ, २० माघ । नेपाल कम्युनिष्ट पार्टी निकट जनबर्गीय संगठनहरुले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको विरुद्धमा प्रर्दशन गरेको छ । संगठनले बिहीबार घोराहीको तुलसीपुरचोकमा एक कार्यक्रम गरि पछिल्लो पटक भएको पेट्रोलियम
माघ २०, २०७८
दाङ,२० माघ । प्रहरीले दाङमा नक्कली सई बनेर लटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले घोराही उपमहानगरपालिका–१७ करजार्ही बस्ने २५ बर्षीय छ्याक्ले भन्ने अनिल पुनलाई पक्राउ गरेको हो
माघ २०, २०७८
दाङ,२० माघ । पश्चिम दाङमा जुवाको खालबाट आठजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गएराति ७ बजेतिर शान्तिनगर गाउँपालिका– ५ स्थित ३२ वर्षीय निराजन मल्लको घरमा जुवा
माघ २०, २०७८