Ad Area
समाचार

बहुआयामिक शिक्षा सदनले मनायो छैठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस

घोराही, ३ फागुन । बहुआयामिक शिक्षा सदनले आफ्नो छैठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । घोराही ६ बेरगैँस्थित सो विद्यालयले बुधबार विद्यालय परिसरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुपालसिंह रोकायको

फाल्गुन ३, २०८०

दाङ क्रिकेट लिग-२ को प्रत्क्षय प्रसारण मेरो दाङ एचडीले गर्ने

घोराही, ३ फागुन । दाङ क्रिकेट लिग– २ को अफिसियल ब्रोडकास्टिङ पार्टनर दाङ डिजिटल मिडिया प्रालि भएको छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि हुन लागेको दाङ क्रिकेट

फाल्गुन ३, २०८०

दाङ क्रिकेट लिग –२ को अफिसियल स्कुल पार्टनरमा गुरुकुल एकेडेमी

घोराही, ३ फागुन । दाङ क्रिकेट लिग– २ को अफिसियल स्कुल पार्टनर गुरुकुल एकेडेमी घोराही भएको छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि संचालन हुन लागेको दाङ क्रिकेट

फाल्गुन ३, २०८०

स्कारपियोको ठक्करबाट दिदीबहिनीको मृत्यु

घोराही, २ फागुन ।दाङको देउखुरीमा स्कारपियोको ठक्करबाट एकैघरका दिदी बहिनीको मृत्यु भएको छ । स्कारपियोले ठक्कर दिँदा साइकलमा सवार झिमरूक गाउँपालिका–१ प्युठान घर भई हाल राप्ती गाउँपालिका–८ पिपरी बस्ने ३५

फाल्गुन २, २०८०

दाङ क्रिकेट लिग–२ को उत्कृष्ट खेलाडीका लागि सहयोग

घोराही, २ फागुन । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि दाङमा हुन लागेको दाङ क्रिकेट लिग–२ का लागि सहयोग गर्ने दाता, संघसंस्था र निकाय थपिँदै गएका छन् । प्रतियोगिता

फाल्गुन २, २०८०

पाँचौ हापुर कप फुटबल जारी, हापुर,बिएफएल र अटल बिजयी

घोराही,२ फागुन । पाँचौ हापुर कप फुटबल प्रतियोगिताको दोश्रो दिन भएका खेलहरुमा हापुर एफसी बगाले र बिएफएल घोराही बिजयी भएका छन् । प्रतियोगिताअन्तर्गत बुधवार भएको पहिलो खेलमा हापुर एफसी बगालेले

फाल्गुन २, २०८०

घोराहीलाई राष्ट्रपति रनिङ सिल्डको उपाधि

दाङ, २ फागुन । दाङ जिल्ला अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता–२०८० को उपाधि घोराही उपमहानगरपालिकाले हात पारेको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा बेल्झुन्डी रंगशालामा भएको प्रतियोगितामा

फाल्गुन २, २०८०

पाँचौ हापुर फुटबल प्रतियोगिता सुरु, न्यू स्टार र वडा नं. १७ को बिजयी सुरुवात

दाङ,१ फागुन । घोराही उपमहानगरपालिका–१२ मा पाँचौ हापुर कप फुटबल प्रतियोगिता सुरु भएको छ । हापुर युथ क्लब घोराही दाङको आयोजनामा मंगलवारदेखि पाँचौ हापुर कप फुटबल प्रतियोगिता सुरु भएको हो

फाल्गुन १, २०८०

दाङ क्रिकेट लिगको इनर्जी ड्रिंक पार्टनरमा किबु इनर्जी ड्रिंक

घोराही, १ फागुन । अबको दुई सातापछि दाङमा हुने दाङ क्रिकेट लिग सिजन–२ को आन्तरिक तयारी तीव्र रुपमा भईरहेका बेला प्रतियोगिता सफल बनाउन विभिन्न व्यक्ति, निकाय, संघसंस्थाहरु जोडिने क्रम जारी

फाल्गुन १, २०८०

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा तुलसीपुरको अग्रता

दाङ,२८ माघ । दाङ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० मा तुलसीपुर उपमहानगरपालिकाले अग्रता कायम राखेको छ । दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजनामा बेल्झुन्डी रंगशालामा शनिवारदेखि सुरु भएको १४ औं

माघ २८, २०८०

Next Page