Ad Area
समाचार

खोलामा बगेका वृद्ध मृत फेला

घोराही,२८ साउन । दाङमा खोलाले बगाएर बेपत्ता हुनुभएका ६४ वर्षीय वृद्धको शव फेला परेको छ । पत्रे खोलाले बगाउँदा बेपत्ता हुनुभएका घोराही उपमहानगरपालिका–११ भmमरे निवासी ६४ बर्षीय तिलकराम विकको शव

साउन २८, २०८०

दाङमा पत्रे खोला बगाउँदा वृद्ध बेपत्ता

घोराही, २८ साउन । दाङमा खोलाले बगाउँदा ६४ वर्षीय एक वृद्ध बेपत्ता हुनुभएको छ । घोराही उपमहानगरपालिका–११ झमरे निवासी ६४ बर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी

साउन २८, २०८०

धारिलो हतियार प्रहार गरी फरार ६ जना पक्राउ

जीवन मल्ल घोराही, २५ साउन । दाङको घोराहीमा धारिलो हतियार प्रहार गरि फरार रहेका ६ जनालाई प्रहरीले १४ दिनपछि पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१८ शङ्खे पिपल नजिक साउनको १०

साउन २५, २०८०

बजेट अभावमा खानेपानी योजना,सम्पन्न गर्नै समस्या

घोराही, २४ साउन । घोराही उपमहानगरपालिका वडा नं. १९ को पाँचपोखरी गाउँमा खानेपानीको सुविधा पु¥याउने उद्देश्यले चार बर्षअघि खानेपानी योजना सुरु भयो । योजनाअन्तर्गत खानेपानी ट्याङकी पनि निर्माण भएको छ

साउन २४, २०८०

रोल्पा बस दुर्घटनामा चार जनाको मृत्यु, १५ जना घाइते

घोराही, २३ साउन । रोल्पामा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सहिदमार्गअन्तर्गत परिवर्तन गाउँपालिकाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका

साउन २३, २०८०

पहिरो खसेपछि घोराही–लमही सडक अवरुद्ध

घोराही, २३ साउन । दाङ घोराही–लमही सडक खण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बर्षादका कारण सोमवार राती १२

साउन २३, २०८०

दाङ जिल्ला क्रिकेट संघको अध्यक्षमा मजगैयाँ निर्वाचित

घोराही, २२ साउन । दाङ जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः प्रदिप मजगैयाँ निर्वाचित भएका छन् । सोमवार घोराहीमा भएको चौथो जिल्ला अधिवेशनबाट मजगैयाँको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसहमत निर्वाचित

साउन २२, २०८०

दक्षिण एसियाली आईटिएफ तेक्वान्दोमा दाङलाई तीन स्वर्णसहित नौ पदक

दाङ, २२ साउन । ७ औंँ दक्षिण एसियाली आईटिएफ तेक्वान्दो च्याम्पियनसिप–२०२३ मा दाङबाट सहभागी भएका खेलाडीले तीन स्वर्णसहित नौ पदक जितेका छन् । भारतको हैदरावादमा साउनको १९ गतेदेखि २१ गतेसम्म

साउन २२, २०८०

पहिरो खसेपछि घोराही–लमही सडक अवरुद्ध

घोराही, २२ साउन । दाङ घोराही–लमही सडक खण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो झर्दा सडक अवरुद्ध भएको हो । बर्षादका कारण आज सोमवार विहान

साउन २२, २०८०

दाङमा टिमुरको उत्पादनमा दोब्बरले गिरावट

घोराही, २२ साउन । जिल्लामा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८-०७९ को तुलनामा आर्थिक वर्ष २०७९-०८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको छ । जिल्लाबाट आव ०७८-०७९

साउन २२, २०८०

Next Page