Ad Area
समाचार

फोहोर नपाउँदा ग्यास उत्पादनमा समस्या

पूर्ण खत्री दाङ, १९ फागुन । जिल्लामा फोहोरबाट ग्यास उत्पादन गर्न सुरु गरिए पनि आवश्यक मात्रामा फोहोर पाउन नसक्दा ग्यास उत्पादनमा समस्या भएको छ । ग्यास प्लान्टलाई दैनिक २० टन

फाल्गुन १९, २०७९

निर्माण व्यवसायी महासंघ लुम्विनीको अध्यक्षमा राना निर्वाचित

घोराही,१८ फागुन । नेपाल निर्माण व्यवसायी महासंघ लुम्विनी प्रदेशको अध्यक्षमा बलिभद्र राना सर्वसम्मत निर्वाचित भएका छन् । राना लुम्विनी प्रदेश निर्माण ब्यवसायी महासंघको अध्यक्षमा लगातार दोश्रो कार्यकालका लागि सर्वसहमत रुपमा

फाल्गुन १८, २०७९

हस्तकलाका सामाग्रीबाट आम्दानी गर्दै महिला

घोराही, १८ फागुन । सधैँ घरको काममा व्यस्त हुने राप्ती गाउँपालिका–७ सिसहनिया निवासी राजकुमारी चौधरीको दैनिकी पछिल्लो समयमा बदलिएको छ । घरको भान्सादेखि गाईभैसीका लागि घाँसपात काट्नेलगायतका काममा बित्ने गरेको

फाल्गुन १८, २०७९

राप्ती साहित्य परिषद्ले प्रदेशस्तरीय गजल प्रतियोगिता गर्ने

दाङ, १७ फागुन । राप्ती साहित्य परिषद्ले लुम्बिनी प्रदेशस्तरीय गजल प्रतियोगिता गर्ने भएको छ । परिषद्ले ४६ ओैँ स्थापना दिवस तथा २३ ओैँ साधारणसभाको अवसरमा गजल प्रतियोगिता गर्ने भएको हो

फाल्गुन १७, २०७९

फोटोसहितको मतदाता परिचयपत्र अव अनलाईनबाट

घोराही, १७ फागुन । फोटोसहितको मतदाता परिचयपत्रका लागि अनलाईनबाटै आवेदन दिने व्यवस्था लागु भएको छ । निर्वाचन आयोगले मतदाताको सुविधाका लागि भौतिक उपस्थिती बिना आयोगको वेवसाईटबाट मतदाता परिचय पत्रको आवेदन

फाल्गुन १७, २०७९

लघुवित्तिय सस्था विरुद्ध घोराहीमा प्रदर्शन

दाङ,१६ फागुन । लघुवित्तिय सस्थाहरुबाट पीडित नागरिकहरुले घोराहीमा विरोध प्रदर्शनन गरेका छन् । लघुवित्तिय सस्था विरुद्धको संघर्ष समिति नेपालको आयोजनमा जिल्लाका विभिन्न ठाउँबाट घोराहीमा जम्मा भएका उनीहरुले लघुसस्था विरुद्ध नारावाजी

फाल्गुन १६, २०७९

मिटर ब्याजले गराउँदै ‘उठीबास’

घोराही, १६ फागुन । तुलसीपुरकी सीता नेपालीले ४ वर्षअघि पसल गर्न भन्दै एक व्यक्तिसँग ऋण सापटी लिनुभयो । व्यापार ठिकै चलेको थियो । तर, केही महिनामै कोरोनाका कारण लकडाउन भयो

फाल्गुन १६, २०७९

बढ्दो महंगी, भ्रष्टाचार विरुद्ध नेपाल कम्युनिस्ट पार्टीको विरोध प्रदर्शन

घोराही, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङ जिल्ला समितिले महंगी, भ्रष्टाचार, चर्को ब्याजदर र वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध विरोध प्रदर्शन गरेको छ । सो पार्टीले सोमबार घोेराहीमा र्यालीसहितको

फाल्गुन १५, २०७९

नातिनीको जन्मदिनमा वृद्धाश्रम र अपांग संघमा अक्षयकोष स्थापना

घोराही, १५ फागुन । आफ्नी नातिनी आशिका पुनको पहिलो जन्मदिनको अवसरमा हजुरबुवा मेघबहादुर पुन र हजुरआमा लालपुरी पुनले जेष्ठ नागरिक र अपांगता भएकाहरु बस्दै आएका दुई वटा सामाजिक संस्थालाई १

फाल्गुन १५, २०७९

१५ दिनदेखि प्रतिष्ठानमा शव, दोषीलाई पक्राउ नगर्दासम्म नबुझ्ने परिवारको अडान

दाङ,१५ फागुन । रोल्पा जिल्ला रन्टिगढी गाउँपालिका–२ निवासी १९ बर्षीय राजेन्द्र विकको मृत्यु भएको १५ दिन भैसक्दा समेत परिवारले उनको शव बुझन मानेको छैन । जसले गर्दा शव १५ दिनदेखि

फाल्गुन १५, २०७९

Next Page