Ad Area
समाचार

नेपाली कांग्रेस क्षेत्र न. २ ले अन्तरक्रिया गर्ने

घोराही, ६ पुस । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । क्षेत्रिय समितिको वुधवार बसेको नियमीत बैठकले क्षेत्रीय समितिको आयोजनामा क्षेत्रका उपमहानगरपालिका, गाँउपालिका र वडा

पुस ६, २०७९

खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिताका लागि एक करोडको अक्षकोष स्थापना गरिने

दाङ,६ असोज । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा हरेक वर्ष आयोजना गरिने ‘खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगीता’का लागि नेपाली कांग्रेस दाङले एक करोड रुपैयाको अक्षकोष

पुस ६, २०७९

लुम्बिनी प्रदेशको पाँच महिनामा १३ प्रतिशत बजेट खर्च

दाङ,६ पुस । लुम्बिनी प्रदेश सरकारको चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा १३।३८ प्रतिशतमात्र बजेट खर्च भएको छ । पाँच महिनाको अवधिमा भएको यस प्रकारको खर्च न्यून मात्रामा हो ।

पुस ६, २०७९

लोप हुँदै परम्परागत प्रविधि

घोराही, ५ पुस । केही बर्षअघि घोराही उपमहानगरपालिका–५ निवासी सावित्रा डाँगी ढिकीमा धानदेखि गहु, जौ,बेसार कुट्नेदेखि जाँतोमा चामल,मकैलगायतको पिठो पिस्ने काम गर्नुहुन्थ्यो । ढिकीमा धान कुटेर बनाएको चामल तथा जाँतोमा

पुस ५, २०७९

दाङ महिला जेसीजद्वारा ज्येष्ठ नागरिकलाई सहयोग

दाङ,५ पुस । दाङ महिला जेसीजले स्थापना दिवसका अवसरमा जेष्ठ नागरिकहरुलाई खाद्यान्न तथा सरसफाई सामग्री सहयोग गरेको छ । मंगलवार ज्येष्ठ नागरिक सरोकार केन्द्र घोराही उपमहानगरपालिका वडा नं. १६ द्वारा

पुस ५, २०७९

कांग्रेस संसदीय दलको नेतामा गगन उम्मेदवार बन्ने, शेखर प्रस्तावक

काठमाडौँ,५ पुस । नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने भएका छन् । मंगलबार बिहान बसेको बैठकले कोइराला समूहबाट संसदीय दलको नेतामा महामन्त्री थापालाई

पुस ५, २०७९

खेतीयोग्य जमिन कटान नियन्त्रण गर्न स्थानीय सरकारलाई ध्यानाकर्षण

घोराही, ४ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर ९ अस्परामा हापुर खोलाले विगत वर्षदेखि वर्षेनी खेत कटान गर्दै आएको हुँदा खेतीयोग्य जमिन क्षति हुँदै कृषकहरुलाई नोक्सान व्यहोर्न बाध्य भएको हुँदा

पुस ४, २०७९

अन्तर्राष्ट्रिय आप्रवासी दिवसमा बालबालिकालाई शैक्षिक सामग्री

घोराही, ३ पुस । ‘स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ, वैदेशिक रोजगारबाट प्राप्त सीप, पूँजी र ज्ञान, उद्यमशीलता, रोजगारी

पुस ३, २०७९

अपांग संघलाई पत्रकार महासंघको सहयोग

दाङ,३ पुस । नेपाल पत्रकार महासंघको ३० औं स्थापना दिवसको अवसरमा सहयोग हस्तान्तरण गरिएको छ । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र दाङलाई खाद्यान्न सहयोग गरिएको हो । नेपाल पत्रकार

पुस ३, २०७९

टरिगाउँ विमानस्थलमा सातामा ५ दिन उडान हुने

तुलसीपुर,३ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब साताको पाँच दिन उडान हुने भएको छ । यसअघि सातामा तीन दिनमात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख

पुस ३, २०७९

Next Page