Ad Area
समाचार

जिल्ला ‘ए’ डिभिजन लिग फुटबल : फाइनलमा न्यु स्टार र बडहरा भिड्ने

भ्युमान पुन मगर घोराही, १७ असार । दाङ जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ को फाइनलमा न्यु स्टार फुटबल एकेडेमी नारायणपुर र बडहरा फुटबल क्लव घोराही भिड्ने भएका छन् ।

असार १७, २०८१

रोल्पामा जीप दुर्घटना, आठ जनाको मृत्यु

रोल्पा,१७ असार । रोल्पामा जिप दुर्घटना हुँदा एक बच्चासहित आठजना मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । माडी गाउँपालिका २, घर्तीगाउँबाट माडी ४, तलाबाङ जाँदै गरेको

असार १७, २०८१

लायन्स क्लव अफ दाङ क्यापिटलद्वारा वृक्षरोपण

निरला अर्याल दाङ, १७ असार । लायन्स क्लव अफ दाङ क्यापिटलको आयोजनामा तुलसीपुर ९ मा रहेको अमृतपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय परिसरमा वृक्षरोपण गरिएको छ । वातावरणीय सन्तुलन

असार १७, २०८१

दाङमा ५६ प्रतिशत घरपरिवार धाराको खानेपानीको पहुँचमा

घोराही, १७ असार । दाङ जिल्लामा ५६ प्रतिशत घरपरिवार धाराको पानीको पहुँच पुगेको छ । प्रदेश संरचना स्थापना हुँदा जिल्लामा पाइपबाट खानेपानीको पहुँच पुग्ने घरपरिवारको संख्या ३५ प्रतिशत रहेपनि अहिले

असार १७, २०८१

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं,१६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी

असार १६, २०८१

योगमायाको ‘फूल रसैको’ बजारमा (भिडियोसहित)

प्रेम विवश घर्ती दाङ ,१६ असार । गायिका योगमाया घर्ती मगरको फूल रसैको कौरा गीत बजारमा आएको छ । गीत बजारमा आएसंगै दर्शक श्रोताको रोजाइमा परेको छ । विशेष गरी

असार १६, २०८१

मन्त्रीसँग कानुनका विद्यार्थीको अन्तरक्रिया

तुलसीपुर,१६ असार । दाङको तुलसीपुरमा रहेको मेट्रो कलेजमा कानुन अध्ययनरत विद्यार्थीहरुले लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीसँग अन्तरक्रिया गरेका छन् । विद्यार्थीहरुले विभिन्न कानुन सम्बद्ध विषयका साथै प्रदेश सरकारका

असार १६, २०८१

गुडिरहेको अटोबाट खसेर एक जनाको मृत्यु

दाङ, १६ असार । दाङमा गुडीरहेको अटोबाट खस्दा एक जनाको मृत्यु भएको छ । खैरा कोठरी सडकखण्डको घोराही ९ अस्पारामा गुडीरहेको अटोबाट खस्दा घोराही १० नारायणपुरका ६० वर्षका वसन्तबहादुर घर्तिको

असार १६, २०८१

दाङमा यस बर्ष चार लाख बढी बिरुवा रोपिने

घोराही, १६ असार । दाङमा हरियाली प्रवद्र्धनसँगै भू–क्षय नियन्त्रणका लागि चार लाख बढी बिरुवा रोपिन थालिएको छ । डिभिजन वन कार्यालय घोराही र लमहीअन्तर्गत यस बर्ष जिल्लाका विभिन्न सामुदायिक वन,

असार १६, २०८१

कारको ठक्करबाट दुई जना घाईते

घोराही, १५ असार । कारले अटो रिक्सा र मोटर साईकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् । घोराही तुलसीपुर सडक खण्ड अन्तरगत घोराही १४ झिँगौरामा शनिबार राति करिव ९

असार १५, २०८१

Next Page