Ad Area
समाचार

प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकवाट युरोलोजी सेवा नियमितरुपमा सञ्चालन

दाङ,१६ साउन। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकवाट युरोलोजी सेवा नियमीतरुपमा सञ्चालन भइरहेको छ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा जनार्दन पन्थीले विशेषज्ञवाट नै युरोलोजी सेवा नियमित रहेको जानकारी दिनुभयो

साउन १६, २०८१

दाङमा ट्रक र बस ठोक्किँदा १९ जना घाइते

दाङ, १६ साउन । दाङमा बस र ट्रक एकआपसमा ठोक्कीदा १९ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्डअन्तगर्त हापुरखोलामा घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४०९६ नम्बर ट्रक र

साउन १६, २०८१

बागमती नदी किनारका बस्ती जलमग्न

काठमाडौँ,१६ साउन । गएराति भएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरूमा बाढी आएको छ । बागमती नदी किनाराका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती

साउन १६, २०८१

घोराही–तुलसीपुर चारलेन सडक,डिपिआर स्वीकृतका लागि भारत पठाइयो

घोराही, १६ साउन । दाङको घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का तोडिएको करिव एक बर्षपछि डिपिआर स्वीकृतका लागि भारत पाठइएको छ । चारलेन सडक बिस्तारका लागि नयाँ डिपिआर तयार भएपछि स्वीकृतीका लागि

साउन १६, २०८१

‘एमाले दाङको पहिलो पुर्ण वैठक सम्पन्न’ नेपाली जनतालाई उथलपुथल नभई विकास र समृद्धि चाहिएको छ: महासचिव पोख्रेल

दाङ, १५ साउन  । नेकपा एमालेका महासचिव क. शंकर पोख्रेलले नेपाली जनतालाई उथलपुथल नभई विकास र समृद्धि चाहिएको बताउनुभएको छ । नेकपा एमाले दाङको प्रथम पुर्ण वैठकलाई सम्बोधन गर्दै महासचिव

साउन १५, २०८१

ठेकेदारका कारण घोराहीको प्रशासनिक भवन अलपत्र

घोराही, १५ साउन । सम्झौता अनुसार समयमै काम सम्पन्न भएको भए घोराही उपमहानगरपालिकाको नयाँ प्रशासनिक भवनबाट अहिले सेवा सञ्चालन भईरहेको हुन्थ्यो । कामको जिम्मेवारी लिएको निर्माण कम्पनीले काम नगरेपछि अहिले

साउन १५, २०८१

लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसको सहकार्य : महासचिव पोखरेल

  घोराही, १५ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसकाबीच सहकार्य भएको बताउनुभएको छ । प्रेस चौतारी दाङले मंगलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव

साउन १५, २०८१

फोहोर नपाउँदा उद्घाटनको दुई बर्षसम्म परीक्षणमै बायोग्यास प्लान्ट

घोराही, १५ साउन । फोहोरबाट ग्यास उत्पादन गरेर घर घरमा पुर्‍याउने योजना अनुसार दाङको घोराहीमा निर्माण गरिएको बायोग्यास प्लान्ट उद्घाटन भएको दुई वर्षभन्दा बढी भयो । २०७८ चैत १९ गते

साउन १५, २०८१

आईएएलभीसीको सामाजिक परिक्षण

घोराही, १३ साउन । ग्रामीण महिला उत्थान केन्द्रको पहलमा परियोजनामार्फत गरिएको कामको सामाजिक परिक्षण गर्दै समिक्षासहित सुझाव संकलन गरिएको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर ईन्टरनेशनल नेपालको

साउन १४, २०८१

देउखुरीमा श्रीमानको रड प्रहारबाट श्रीमतीको हत्या

देउखुरी १४ साउन । दाङमा श्रीमानले रड प्रहार गरि श्रीमतीको हत्या गरेका छन् । राजपुर गाउँपालिका १ रसरी बस्ने बर्ष ३८ को गणेश घर्तीले आफ्नै श्रीमती बर्ष ३७ कि बसन्ती घर्ती

साउन १४, २०८१

Next Page