Ad Area
समाचार

गोरखा मोडेल स्कुल लमहीले मनायो पाँचौँ वार्षिकोत्सव

लमही, १९ पुस । कक्षा १२ का व्यवस्थापनमा अध्ययनरत सन्दिप पुन र अस्मित थापाले मंगलबार विद्यालयको पाँचौँ वार्षिकोत्सवका अवसरमा प्रदर्शनीमा राख्नुभएको विद्यालयको डिजाईन गरिएको कागजको स्वरुप निकै आकर्षक थियो ।

पुस १९, २०७९

सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन अंग्रेजी माध्यममा पढाइ

दाङ, १९ पुस । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएपछि पछिल्लो समय विद्यालयमा विद्यार्थी बढाउन जिल्लाका केही विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन थालेका छन् । जिल्लाका करिब ४ सय २३ विद्यालयमध्ये

पुस १९, २०७९

पाँचौँ संस्करणको मेयर कप उदघाटन खेलमा साविक विजेता वडा १८ र ६ बीच खेल हुने

घोराही, १८ पुस । घोराही उपमहानगरपालिका स्तरीय पाँचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता यही पुस २० गतेबाट खेल हुने भएको छ । लिग

पुस १९, २०७९

गोरखा सेकेन्डरी स्कुल तुलसीपुरले मनायो १२औँ वार्षिकोत्सव

तुलसीपुर, १८ पुस ।   तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६  बरुवागाउँमा रहेको गोरखा सेकेन्डरी स्कुलले आफ्नो १२ औँ वार्षिक उत्सव भव्य रुपमा मनाएको छ । गोरखा गुप्रद्वारा सञ्चालित विद्यालयले एक कार्यक्रमका

पुस १९, २०७९

लुम्बिनीको मुख्यमन्त्री पाउन एमाले–माओवादीको रस्साकस्सी

दाङ, १८ पुस । लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदहरुले आइतबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेसँगै सरकार गठनको प्रकृया सुरु भएको छ । सरकार गठनको प्रकृया सुरु भए पनि कसको नेतृत्वमा

पुस १८, २०७९

भिक्टोरिया कलेजका विद्यार्थीलाई युद्धका नायक हरि बुढा मगरको हौसला

घोराही, १७ पुस । ‘जीवनमा जसले संघर्ष गर्न सक्छ उसैले जीवनको अर्थ बुझ्छ र सफलता पाउँछ’, भनि रहँदा आफैले जीवनका अनेकन भोगाईलाई साक्षात्कार गराउँदै पूर्व ब्रिटिस सेना हरि बुढा मगरले

पुस १७, २०७९

गोरखा स्कुल घोराहीले मनायो ‘रजत जयन्ती’, माटो सुहाउँदो शिक्षामा जोड

घोराही, १७ पुस । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति एवम् गोरखा ईन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलका संरक्षक प्राध्यापक डा. सुरेशराज शर्माले व्यवहारिक शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । घोराही उपमहानगरपालिका वडा

पुस १७, २०७९

तीन दिन अत्याधिक चिसो बढ्ने, सर्तकता अपनाउन बिज्ञको सुझाव

दाङ, १७ पुस । आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भएको छ । यी दिनहरुमा बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन् । विज्ञहरूले पश्चिमी वायुको

पुस १७, २०७९

हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

काठमाण्डौ, १७ पुस । झापामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ मा चार वटा हात्तीको समूहले घर भत्काउँदा टाउकोमा ब्लकले लागेर कृष्णकुमारी भण्डारीको

पुस १७, २०७९

लुम्बिनीका सांसदले लिए शपथ

राप्ती, १७ पुस । लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार लुम्बिनीको स्थायी राजधानी देउखुरीस्थित प्रदेशसभा भवनमा प्रदेश प्रमुख अमिक शेरचनले नवनिर्वाचित सांसदहरुलाई पद

पुस १७, २०७९

Next Page